Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


१६ औं योजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिइने

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले सोह्रौँ योजना कृषि क्षेत्रलाई प्राथमिकता दिनेगरी बनाउने बताउनुभएको छ । सोमवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले १६औं योजनामा

बहिर्गमित लडाकुलाई रकम दिनेसम्बन्धी रिट पूर्ण इजलासमा पठाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले बहिर्गमित लडाकुलाई जनही २ लाख रुपैयाँ दिने सरकारको निर्णयविरुद्ध परेको रिट पूर्ण इजलासमा पठाउने आदेश गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले

सुन प्रकरणमा नेताहरुको संलग्नताबारे छानविन गर्दै विभाग

काठमाडौं । सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले राजनीतिक दलका नेताहरुको संलग्नता भए/नभएको छानविन भइरहेको जनाएको छ । विभागका महानिर्देशक नवराज ढुंगानाले सुन प्रकरणमा पक्राउ परेका व्यक्तिहरुको बयानका

नेप्से सामान्य अंकले वृद्धि

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । पछिल्ला ५ दिनदेखि निरन्तर ओरालो लागेको नेप्से सोमबार ५ अंकले बढेर २१०६ बिन्दुमा थामिएको छ ।

गत निर्वाचनका उम्मेदवारलाई जरिवाना गर्ने आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको भन्दै उम्मेदवारहरुलाई निर्वाचन आयोगले गरेको कारवाहीविरुद्ध सर्वोच्चमा रिट परेको छ । मोरङ–२ मा हाम्रो नेपाली पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद भट्टराईले आफूले खर्च

जुम्लामा जथाभावी औषधि पसल सञ्चालनमा

काठमाडौं । जुम्लाको सदरमुकाम खलङ्गा बजारमा जथाभावी औषधि पसल सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे नेतृत्वको टोलीले सदरमुकामका ८ वटा मेडिकलमा छापा

प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने अडान कायमै राखेपछि सोमबार १

मनिष डाँगी थाई लिग टु क्लब रायोङग एफसीमा अनुबन्धित

काठमाडौं । नेपाली फुटबलर मनिष डाँगी थाई लिग टु क्लब रायोङग एफसीमा अनुबन्धित भएका छन् । थाई लिग टु थाइल्याण्डको दोश्रो श्रेणीको लिग हो । थाई लिग टु क्लब रायोङ

डा.गोविन्द केसीद्वारा साउन २९ देखि सत्याग्रहको घोषणा

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले आगामी साउन २९ देखि सत्याग्रहको घोषणा गर्नुभएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा.केसीले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा

नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र सूचना प्रविधि बन्नसक्छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधि नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र हुनसक्ने बताउनुभएको छ । सोमवार सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले आयोजना गरेको कार्यक्रममा