Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


सुन तस्करी आरोपीलाई अनुसन्धानका लागि थप १५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ आरोपितलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उच्च अदालत पाटनले आइतबार थप १५ दिन

२०७४ सालको मतको सदुपयोग गरेको भए २०७९ मा कम्युनिष्ट पार्टीको दुई तिहाइ बढी सिट आउँथ्यो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालमा पाएको मतको सदुपयोग गर्न सकेको भए २०७९ को निर्वाचनमा कम्युनिस्ट पार्टीहरुले दुई तिहाई भन्दा बढी सिट जित्ने बताउनुभएको छ । आइतबार

बैंक तथा वित्तीय संस्था सञ्चालकद्वारा मौद्रिक नीतिको स्वागत

काठमाडौं । बैंक तथा वित्तीय संस्था सञ्चालकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको स्वागत गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)ले आइतबार विज्ञप्ति जारी गरी नीतिको स्वागत

समितिले नेतृत्व नपाए अर्को बैठकमा आउँदैनौं : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले संसदीय समितिको सभापति चयन नगरे एमाले आगामी समितिका बैठकहरुमा नजाने बताउनुभएको छ । आइतबार सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सचिव भट्टराई समिति बनेको

प्रधानन्यायाधीश नियुक्ति सिफारिसबारे छलफल गर्न संवैधानिक परिषदको बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । आइतबार प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा

जलवायु परिवर्तन र वातावरणीय प्रभावका कारण खानेपानी वितरणमा समस्या भयो : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादवले पछिल्लो समय वातावरणीय प्रभाव र जलवायु परिवर्तनको कारण खानेपानी वितरणमा समस्या आएको बताउनुभएको छ । आइतबार खानेपानी मन्त्रालयले खानेपानीका वर्तमान समस्या र समाधान विषयक छलफल

सर्लाहीमा काठ तस्करी बढ्यो

सर्लाही । सर्लाहीको सागरनाथ वन परियोजनाको जंगलमा काठ तस्करी बढेको छ । पछिल्लो समय यस परियोजना क्षेत्रको जङ्गलमा दैनिकजसो काठ तस्करी हुन थालेको हो । सयौं साल तथा मसलाका रुख

‘एकीकृत सामाजिक विकास ऐन’ को आवश्यक्ता छ : समाज कल्याण परिषद्

काठमाडौं । समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले सरकारले ‘एकीकृत सामाजिक विकास ऐन’ को व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । आइतवार संघीय संसद प्रतिनिधिसभा अन्तगर्तको महिला तथा सामाजिक विकास समितिको बैठकमा

आगामी मन्त्रिपरिषद् बैठकले शिक्षा ऐनलाई संसदमा पठाउँछ : मन्त्री राई

काठमाडौं । शिक्षा तथा विज्ञान, प्रविधिमन्त्री अशोककुमार राईले आगामी मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐनलाई संसदमा पठाउने बताउनुभएको छ । आइतबार समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री

नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको जसपा अध्यक्ष यादवको टिप्पणी

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताउनुभएको छ । आईतवार समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले नेपालको शिक्षा