Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


जिल्लाको आदेशविरुद्ध उच्चमा ‘भिआइपी

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत थुनामा रहेका अभियुक्तको मुद्दासम्बन्धी ‘कैफियत प्रतिवेदन’ झिकाएको छ। प्रकरणअन्तर्गत जिल्ला अदालत काठमाडौंले असार १ गते थुनछेक आदेश दिएको थियो। उक्त आदेशबाट

प्रधानन्याधीशलाई असहयोग

काठमाडौं । न्यायालयमा मुद्दाका चाङ दिनदिनै थपिँदै छन् भने सेवानिवृत्त हुने न्यायाधीशहरू पनि बढ्दै छन्। अदालतमा मुद्दा छिन्ने न्यायाधीशहरू घट्दा पीडितले समयमा न्याय पाउन सकेका छैनन्। सर्वोच्च अदालतमा शुक्रबारदेखि प्रधानन्यायाधीशसहित

‘अनुसूची’ बिनाका ३ सय ५० नागरिकता

काभ्रे । सय किलो सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले लिएको नागरिकता झुटो विवरण पेस गरेर लिएको पाँच वर्षअघि नै गृह मन्त्रालयलाई जानकारी गराएको खुलासा भएको छ ।

१८ जनाकै कल डिटेल्सका आधारमा दर्जनौं निगरानीमा

काठमाडौं । राजस्व अनुसन्धान विभागले अहिलेसम्मकै ठूलो मानिएको १ क्विन्टल (सय किलो) सुन तस्करी प्रकरणमा पक्राउ परेका मुख्य डिजाइनरमध्येका एक मानिएका चिनियाँ नागरिक दावा छिरिङमा मुख्य अनुसन्धान केन्द्रित गरेको छ

यी ५ प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। बुधबार बिहान देशभर आंशिक देखि

पेट्रोल, डिजेल र मट्टीतेलमा भाउ बढ्यो, खाना पकाउने ग्यासमा घट्यो

काठमार्डौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ । निगमले आज मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर

राष्ट्रपति पौडेललाई कोप-२८ मा निमन्त्रणा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन (कोप-२८)मा निमन्त्रणा गरिएको छ । संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब

भ्रष्टाचारका काण्डहरुमा प्रधानमन्त्री र गृहमन्त्रीको संलग्नता छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री र गृहमन्त्री ठूला भ्रष्टाचारका काण्डहरुमा संलग्न रहेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको

लालबहादुर विश्वकर्मालाई उच्च अदालतबाट सफाइ

काठमाडौं । उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मालाई सफाइ दिएको छ । मंगलबार उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले ठगी तथा बैंकिङ कसुरमा सुनसरी जिल्ला अदालतले आदेश बदर

एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा हेमन्तलाई तीन कांस्य पदक

काठमाडौं । नेपालका हेमन्त पालले एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा तीन कांस्य पदक जितेका छन । ‘डेब्यु’ अन्तराष्ट्रिय प्रतियोगितामै हेमन्तले मंगलबार पुरुष ७३ केजी तौलसमूहमा ३ कांस्य पदक जित्न सफल भएका