Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


सुन तस्करी छानबिनलाई सहज बनाउन उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको छानबिनलाई सहज बनाउन लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुपरेको बताउनुभएको छ ।

निर्माण व्यवसायी आन्दोलनमा पूर्ण समर्थन छ : सांसद सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले निर्माण व्यवसायीहरु गरेको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको

चीनमा बाढीका कारण ११ जनाको मृत्यु, १३ जना बेपत्ता

एजेन्सी । चीनमा आएको बाढीमा परेर ११ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् । बेइजिङलगायत विभिन्न शहर बाढीबाट प्रभावित भएका छन् । चीनका अधिकांश नदीको बहाव

काठमाडौंको मुख्य सडकमै बग्ने ढल व्यवस्थापनमा सांसदहरुको जोड

काठमाडौं । सांसदहरुले काठमाडौं उपत्यकाका मुख्य सडकहरुमानै ढल बग्ने समस्याको व्यवस्थापन हुनुपर्ने बताएका छन् । मंगलवार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसदहरुले काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा ढल व्यवस्थापनको चुनौति रहेको

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

काठमाडौ। । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीमा नियुक्तथापाले बुधबार पद तथा गोपनीयताको शपथ लिने

प्रतिकुल वक पत्रका कारण फौजदारी मुद्दामा न्याय दिन कठिनाइ भयो : प्रधानन्यायाधीश कार्की

काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पीडित र पीडितको साक्षिको संरक्षण गर्न नसक्दा फौजदारी मुद्दाका पीडितहरुलाई न्याय दिन नसकिएको बताउनुभएको छ । मंगलबार इन्सेकले ३१ औं प्रकाश स्मृति दिवसको अवसरमा आयोजना

नेदरल्यान्ड्स र अमेरिका फिफा महिला विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । नेदरल्यान्ड्स र साबिक विजेता अमेरिका समूह ‘इ’ बाट फिफा महिला विश्वकप २०२३ को अन्तिम १६ मा प्रवेश गरेका छन् । समूह चरणको अन्तिम खेलमा मंगलबार भियतनामविरुद्ध ७–० को

कोशीमा कांग्रेस नेता थापाद्वारा नयाँ मुख्यमन्त्रीमा दाबी पेश

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस कोशी संसदीय दलकानेता उद्धव थापाले दाबी पेस गर्नु भएको छ । गठबनधन दलका तर्फबाट मंगलबार बहुमतसहित कांग्रेस नेता थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष

कोशी प्रदेशका सभामुख बाबुराम गौतमद्वारा राजीनामा

काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिनु भएको छ । उहाँले मंगलबार सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिनु भएको हो । उहाँले उपसभामुख सिर्जना दनुवारलाई

रोल्पाका स्थानीय निकायको कृषिमा प्राथमिकता

काठमाडौं । रोल्पाका स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राखेका छन् । आर्थिक विकासको मूल आधार कृषि भएको भन्दै कृषिमा जोड दिने भएका हुन् । पालिकाले कृषि क्षेत्रको विकास र प्रवर्द्धनमा उच्च