Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


माओवादी केन्द्रीय समिति बैठक : सदस्यहरूले धारण राख्ने क्रम जारी रहने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठक शनिबार पनि बस्दैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पेश गरेको

भारतको गौरीकुण्ड पहिरोमा बेपत्ता नेपालीको खोजीमा समन्वय गर्न परराष्ट्रलाई गृहको पत्र

काठमाडौं । गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । गृहले केदारनाथ यात्रा मार्गको

कर्मचारी ऐनको मस्यौदा टुंग्याउन सकस

काठमाडौं । अन्तिम भनिएको संघीय निजामती सेवा ऐनको मस्यौदा फेरि परिमार्जन गरिएको छ। यसबाट अन्तिम मस्यौदा बनाउन सरकारलाई सकस परेको देखिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हाल

चर्किदै सुन तस्करी प्रकरण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा सुन तस्करी प्रकरण चर्किदै गएको छ । सुन तस्करीमा पार्टीकै नेताहरु संलग्न भएको भनेर सूचना सार्वजनिक भईरहेको बेला बैठकमा

५५ खर्बको अर्थतन्त्रमा ७० खर्बको कर्जा

काठमाडौं । पछिल्लो २० वर्षमा बैंकिङ क्षेत्रबाट औसतमा १९ दशमलव ४ प्रतिशतले कर्जा विस्तार भएको छ । तर, कर्जाको विस्तार भएअनुरूप वास्तविक क्षेत्रको विस्तार हुन नसकेको नेपाल राष्ट्र बैंकले उल्लेख

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणाली को आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र

उम्मेदवारलाई १५ हजार जरिवानाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । निर्वाचन खर्च सार्वजनिक गरेको भनेर जानकारी नगराएको भन्दै उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिवाना तिर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । निर्वाचन आयोगले

भारतको गौरीकुण्डमा पहिरो, ११ जना नेपाली बेपत्ता

काठमाडौं । भारतको उत्तराखण्डस्थित गौरीकुण्डमा भारी बर्षासँगै गएको पहिरोमा परी दर्जन नेपाली बेपत्ता भएका छन् । पहिरोले उनीहरु बसेको होटल नै बगाउँदा बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा जुम्ला पातारासी

सरकारले ईपीजीको विषयमा प्रष्ट पार्न सक्नुपर्छ : प्रदीप ज्ञवाली

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ईपीजीको विषयमा सरकारले प्रष्ट पार्न सक्नुपर्ने बताउनुभएको छ । शुक्रबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध र ईपीजी प्रतिवेदन विषयक संवाद कार्यक्रममा

भारतको समर्थन नहुँदा सरकार टिक्न नसक्ने मनस्थितिमा प्रधानमन्त्री हुनुहुन्छ : लोहनी

काठमाडौं । राप्रपाका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भारतको समर्थन नहुँदा सरकार टिक्न नसक्ने मनस्थितिमा प्रधानमन्त्री रहेको बताउनुभएको छ । शुक्रबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी