Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


ईपीजी बनेर एकपटक पनि बैठक बस्न नसक्नु सरकारको कमजोरी : पूर्वपरराष्ट्रमन्त्री आचार्य

काठमाडौं । पूर्वपरराष्ट्र मन्त्री निलाम्बर आचार्यले नेपाल-भारत प्रवुद्ध समूह (ईपीजी) संयन्त्र गठन भएर एक पटक पनि बैठक बस्न नसकेको भन्दै गुनासो गर्नुभएको छ । शुक्रबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना

भारतसँग सन्धी र सीमा समस्या समाधान गर्न सक्नुपर्छ : अध्यक्ष थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल सरकारले भारतसँगका सन्धी र सीमा समस्या समझदारीमा समाधान गर्न सक्नुपर्ने बताउनुभएको छ । शुक्रबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध

पार्टीको संगठन विस्तारमा ध्यान दिन पार्टी नेतृत्वमाथि माओवादी नेताहरुको दवाव

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेताहरुले पार्टीको संगठन विस्तार अभियानमा केन्द्रित हुन नेतृत्वलाई दवाव दिएका छन् । शुक्रबार तेस्रो दिन पनि काठमाडौंमा जारी पार्टी केन्द्रिय समितिको बैठकमा बोल्दै नेताहरुले पार्टी

भारतले जम्मू-कश्मिरका जनतामाथि गर्दै आएको दमनप्रति पाकिस्तानको चिन्ता

काठमाडौं । भारतले जम्मू र कश्मिरका जनतामाथि अबैधानिक तरीकाले गरेको हस्तक्षेपले त्यहाँका जनताको हक अधिकार हनन् भएकोप्रति नेपाल स्थित पाकिस्तानी राजदूताबासले चिन्ता ब्यक्त गरेको छ । भारतले सन् २०१९ अगस्त

द्वन्द्वका घटनालाई बारम्बार बल्झाइरहनु मानवअधिकार उल्लङ्घन हो : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले द्वन्द्वका घटनालाई लिएर शान्ति प्रक्रियाका काम बाँकी छ भनेर घाउलाई बल्झाइरहनु पनि मानवअधिकार उल्लङ्घन हुने बताउनुभएको छ । शुक्रबार मानव अधिकार

सुन तस्करी प्रकरणको छानबिनलाई सघाउन अवरुद्ध संसद खोल्नुपर्छ : सांसद अधिकारी

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले सुन तस्करी प्रकरणको छानबिनलाई सघाउन अवरुद्ध संसद खोल्नुपर्ने बताउनुभएको छ । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद अधिकारीले संसदलाई

सुन तस्करी प्रकरणको छानबिन सिआइबिले गर्न सक्दैन : सांसद श्रेष्ठ

काठमाडौं । नेकपा(एमाले)का सांसद लिलानाथ श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन सिआइबिले गर्न नसक्ने बताउनुभएको छ । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले सुन तस्करी प्रकरणको छानविन

सुन प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने बतानुभएको छ । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन

स्याङ्जामा पिउने पानीमा हानिकारक जिवाणु भेटियो

स्याङ्जा । स्याङजामा पिउने पानीमा हानिकारक जिवाणु भेटिएकोे छ । स्वास्थ्य परिक्षणको क्रममा दिशामा देखिने जिवाणु कोलिफर्म अध्याधिक मात्रामा भेटिएको हो । जिल्लामा रहेका ११ स्थानीय तहमा लिइएको ९४ वटा

सुन प्रकरणबारे प्रधानमन्त्री र गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले नक्कली सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद बैठकमा जवाफ दिनुपर्ने बताउनुभएको छ । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको