काठमाडौं । संसदको चौथो ठूलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद भवनबाहिरै संसदको अभ्यास प्रस्तुत गरेको छ । बुधबार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी
अर्घाखाँची । अर्घाखाँचीमा सात हजार दुई सय ३६ पशुमा लम्पी स्किन रोगको संक्रमण पुष्टि भएको छ । जसमध्ये हालसम्म तीन सय ४१ गाईगोरु लम्पी स्किन रोगबाट मरेको भेटेरेनरी अस्पताल तथा
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ । वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिकहरु विदेशमा नै मृत्यु वा अंगभङ्ग भएमा
काठमाडौं । वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा सञ्चालनमा आउने अझै तीन दिन लाग्ने भएको छ । विभागको अनलाइन प्रणालीको सर्भरमा समस्या आएसँगै मंगलबारदेखि सर्भर अवरुद्ध रहेको छ ।
काठमाडौं । डिश मिडिया नेटवर्कले आफ्नो ग्राहकका लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ । अब डिशहोमको नयाँ तथा पुराना ग्राहकले मासिक मात्र एक
काठमाडौं । मन्त्रिपरिषद्ले सिंहदरबारको संशोधित गुरु योजना स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार समितिबाट पेस भएको सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको हो
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरुले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्नेमा सरकार नै संसदलाई अनिर्णयको बन्दी बनाउनेतर्फ उद्धत भएको आरोप लगाउनुभएको छ
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले नेकपा(माओवादी केन्द्र)को भदौ १६ गतेदेखि सुरु हुने ३ महिने अभियान पार्टीको लागि अन्तिम परीक्षा भएको बताउनुभएको छ । बुधबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलन अन्र्तगत बुधवार राजधानीमा देशभरका निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर सिठ्ठी जुलुश गरेका छन् । महासंघको
काठमाडौं । डा.चन्द्रकान्त राउत (सिके) नेतृत्वको जनमत पार्टीले सडकमा भेला भएर आदिवासी जनजातिहरुको मागप्रति ऐक्यवद्धता जनाएको छ । विश्व आदिवासी दिवसको अवसर पारेर बुधवार दिउँसो सो पार्टीका नेताहरुले काठमाडाैंको माईतीघर