Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


एक वर्षमा ३५६ कर्मचारीमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । भ्रष्टाचारमा लिप्त कर्मचारीप्रति अख्तियार दुरूपयोग अनुसन्धान आयोग आक्रामक देखिएको छ । अख्तियारले एक वर्षको अवधिमा एक जना विशिष्ट तहका कर्मचारीसहित ३ सय ५६ राष्ट्रसेवक कर्मचारीविरुद्ध भ्रष्टाचारमा मुद्दा दायर

अप्ठ्यारोमा जसपा सरकारबाट बाहिरिन दबाब

काठमाडौं । १७ वर्षअघि २८ जनाको ज्यान जानेगरी भएको गौर हत्याकाण्डको छानबिन गर्ने सहमति भएपछि सत्ता गठबन्धनमा असन्तुष्टि बढेको छ । सरकार र गौर हत्याकाण्ड संघर्ष समितिबिच मंगलबार पाँचबुँदे सहमति

नाफामा गएका बैंक लाभांश दिनमा भने कमजोर

काठमाडौं । गत आर्थिक वर्षमा बैंकहरूको नाफामा वृद्धि भए पनि लाभांश दिने क्षमता भने घटेको छ । वितरणयोग्य मुनाफा घटे पनि निक्षेपको तुलनामा कर्जाको ब्याजदर उच्च र कर्जा बिस्तारमा भएको

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणाली को प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक)अवस्थित रहेको छ। मौसम पूर्वानुमान

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो – स्थानीय निकायको समन्वय र अनुमतिमा मात्र उद्धारमा खटिनु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र नागरिकका समस्या सहजीकरणका लागि खटिन पार्टी पङ्क्तिलाई सुसूचित गराएको छ । रास्वपाका महामन्त्री

नारायणगढ-बुटवल सडक : पश्चिम खण्डको म्याद एक वर्ष थप

काठमाडौं । सुस्तगतिमा विस्तारको काम भएको गुनासो आइरहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल खण्डको म्याद एक वर्ष थप गरिएको छ । सुरुआती ठेक्का सम्झौताअनुसार अघिल्लो वर्षको साउन २२ मा सडक निर्माणको काम

करिब १० महिनापछि नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना सकिएको करिब १० महिनापछि नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक गरेको छ । राखेपले त्रिपुरेश्वरस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो खर्च

बेनी-जोमसोम सडक चार दिनपछि खुल्यो

काठमाडौं । बेनी-जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैंसरीमा खसेको पहिरोले चार दिनदेखि अवरुद्ध यातायात सञ्चालनमा आएको छ । सडकको पश्चिम भीरको डिलभन्दा माथिल्लो क्षेत्रमा चलेको पहिरोबाट निरन्तर लेदोसहित ढुंगामाटो तल सडकमा

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप ७ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको

मकवानपुरमा पहिरोमा बेपत्ता दुई जनाको शव भेटियो, तीनको खोजी जारी

मकवानपुर । मकवानपुरमा पहिरोमा बेपत्ता भएका दुई जनाको शव भेटिएको छ । मकवानपुरको बागमती गाउँपालिका– ५ सिक्रे दमारमा सोमवार राती परेको अविरल वर्षाले आएको पहिरोले अक्कल बहादुर स्याङ्तानको घर बगाउँदा