Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


जलवायु परिवर्तनले निम्त्याएको असरप्रति प्रधानमन्त्री चिन्तित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनले निम्त्याएको असरप्रति चिन्ता व्यक्त गर्नुभएको छ । शनिबार काठमाडौंमा भएको २४ औं अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रमलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

युवाको सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न युवालाई अपिल गर्नुभएको छ । चितवनको भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवस, २०२३ का अवसरमा आयोजना गरेको सप्ताहव्यापी

भीमदत्त राजमार्ग आंशिक रुपमा सुचारु

कैलाली । कैलालीको बुढीतोलामा अवरुद्ध भीमदत्त राजमार्ग आंशिक रुपमा सुचारु भएको छ । प्रदेश ट्राफिक प्रहरी अत्तरियाले बुढीतोलाबाट रोकीएका सवारी साधन गन्तब्यतिर लागेको जनाएको छ । जिल्लाको गोदावरी नगरपालिका बुढीतोलामा

हरेक महिना प्रगति विवरण बुझाउन मन्त्रीलाई प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हरेक मन्त्रीहरुलाई नमुना कार्य गरेर देखाउन भन्दै कार्य सम्पादन सम्झौता गरिएको बताउनुभएको छ । चितवनको भरतपुर २२ पटिहानीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन

सुशासनको प्रत्याभुति दिन नसके सरकार धेरै दिन टिक्न सक्दैन : शेखर कोइराला

काठमाडाैं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभुति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दाबी गर्नुभएको छ । नेपाली कांग्रेस भक्तपुर

अहिले सत्ता प्राप्ति राप्रपाको प्राथमिकताको विषय होइन : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको बताउनुभएको छ । शनिबार ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय चाबहिलमा आयोजित कार्यक्रममा रक्तदान कार्यक्रमपछि

चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गर्दै काठमाडौंमा धर्ना

काठमाडौं । चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गर्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले धर्ना दिएको छ । शनिबार काठमाडौंको माईतीघरमा भेला भइ संघर्ष समितिले धर्ना दिएको हो । उनीहरुले सिटिइभिटीको

पाकिस्तानमा कार्यवाहक प्रधानमन्त्री घोषणा गर्ने तयारी

एजेन्सी । पाकिस्तानमा शनिबार कार्यवाहक प्रधानमन्त्रीको नाम घोषणा गर्ने तयारी भएको छ । प्रधानमन्त्री शहबाज शरीफले शनिबार कार्यबाहक प्रधानमन्त्री घोषणा गर्ने सम्भावना रहेको बीबीसीले जनाएको छ । समाचारमा उल्लेख भएअनुसार

विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव छ : मन्त्री बस्नेत

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव रहेको बताउनुभएको छ । शनिबार नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी सुरुवात

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीले बर्नलीमाथि सहज जीत हासिल गरेको छ । शुक्रबार राति भएको सिजनको पहिलो खेलमा साबिक विजेता सिटी ३–० गोलले