Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


सरकारको स्थिरतामा शंका गर्नुपर्दैन : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारको स्थिरतामा शंका नगर्न आग्रह गर्नुभएको छ । शनिबार आयोजित नेपाल टेलरिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

तेह्रथुममा लालीगुराँस संरक्षण गर्न वृक्षरोपण सुरु

तेह्रथुम । तेह्रथुममा लालीगुराँस संरक्षण गर्न वृक्षरोपण सुरु गरिएको छ । गुराँसको राजधानीका रुपमा परिचित तिनजुरे, मिल्के जलजले क्षेत्रमा गुराँस संरक्षणका लागि ठोस पहल नभएका बेला तेह्रथुमको म्याङलुङ नगरपालिकामा राष्ट्रिय

खेलकुद महासंघ समाजवादीलाई राखेपमा समावेश नगरे सरकारमा बसिरहनु जरुरी छैन : खनाल

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा समावेश नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ

स्थानीय स्तरमा उत्पादित अङ्गुर त्रिपुरासुन्दरी नगरपालिकाले किन्ने

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका किसानले उत्पादन गरेको अंगुर स्थानीय तहले नै खरिद गर्ने भएको छ । त्रिपुराकोट, गल्ली, रल्ली, खदाङफोइलगायतका विभिन्न स्थानमा व्यावसायिक रुपमा उत्पादन गरिएको सबै अंगुर त्रिपुरासुन्दरी

धनुषामा दुईवटा ट्याक्टर नियन्त्रणमा

काठमाडौं । धनुषामा अवैध बालुवा उत्खनन गरी रहेको अवस्थमा प्रहरीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । मिथिला नगरपालिकास्थित रातो नदीमा अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले

लुम्बिनी प्रदेश बलियो बनाउन केन्द्र सरकारले अधिकार दिनुपर्ने सभापति पुनकाे माग

अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेश सरकारलाई बलियो बनाउनको लागि सोही बमोजिमको केन्द्र सरकारले अधिकार दिएमा मात्र काम गर्न सहज हुने बताउनुभएको छ । प्रेस युनियन

तेह्रथुममा गाडेको अवस्थामा एक महिलाको शव फेला

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका १ डाँडागाउँमा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ । गत साउन १४ गतेदेखि हराइरहेकी २६ वर्षीया रेशिका श्रेष्ठ को शव उनकै पसल पछाडिको

ललिता जग्गा प्रकरण छानबिनका लागि सघाउन तयार छु : डा.भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा आफू प्रधानमन्त्री हुँदा आफुले सानो अंशमा केही निर्णय गरेको त्यसको छानबिनका लागि आफू सघाउन तयार रहेको

अर्थतन्त्रमा देखिएका समस्या अस्थायी हुन् : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । शनिबार ललतिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अर्थमन्त्री

पहिरोमा खसेको ढुङ्गा लागेर प्रहरी जवानको मृत्यु

काठमाडौं । मकवानपुरमा सुक्खा पहिरो खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत