Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


ओलीले सर्वदलीय बैठकमा पनि नेकपा एसलाई निषेध गरे : माधवकुमार नेपाल

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा पनि आफ्नो पार्टीलाई निषेध गरेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित पार्टी

सरकार सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा लागिरहेको छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा लागिरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

बागमतीमा र्‍याफ्टिङ

काठमाडौं । बागमती नदीमा र्‍याफ्टिङ गरेर नदी महोत्सव गरिएको छ । शनिबार बिहान नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस

समुन्द्रमा दुषित पानी फालेको भन्दै जापानबिरुद्ध फिजीका नागरिकद्वारा बिरोध

एजेन्सी । जापानले फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी प्रशान्त महासागरमा फालेको बारे फिजीका नागरिकहरुले बिरोध जनाएका छन् । उनीहरुले देशको सुभास्थित सडकमा नारा लगाउँदै बिरोध

अमेरिकाका सिनेटर होलेन नेपाल आउँदै

एजेन्सी। अमेरिकाका प्रभावशाली सिनेटर क्रिस भ्यान होलेन नेपाल भ्रमणमा आउने भएका छन् । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य होलेन सेप्टेम्बरको पहिलो साता काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ

भारतमा रेलमा आगलागी हुँदा ९ जनाको मृत्यु

एजेन्सी । भारतको तमिलनाडुको मदुराई रेलवे स्टेसन नजिकै तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उक्त घटनामा २० जना घाइते भएका छन्

उदयपुरमा स्थानीय पाठ्यपुस्तक तयार पारी बितरण

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार पारी विद्यालयलाई वितरण सुरू गरेको छ । विद्यार्थीलाई स्थानीय विषयबस्तुका बारेमा जानकारी गराउने उद्देश्यले यसै शैक्षिक सत्रदेखि नगरभित्रका संस्थागत र समुदायिक विद्यालयमा

महिला टी–ट्वान्टी सिरिजको उपाधिका लागि आज नेपाल र हङकङ भिड्दै

काठमाडौं । मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधिका लागि शनिबार नेपाल र हङकङबीच खेल हुँदैछ । नेपाल र हङकङबीचको फाइनल खेल मलेसियाको बायोमास मैदानमा नेपाली समय अनुसार

राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ जारी

सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबीले माग्यो इन्टरपोलको सहयोग

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ६० किलो सुन बरामद प्रकरणको अनुसन्धानका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग मागेको छ । सीआईबीले इन्टरपोल बेइजिङमार्फत हङकङ सब–ब्यूरो