Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


प्रतिनिधिसभा अन्तर्गत गठित विषयगत समितिको सभापति निर्वाचनका लागि कार्य तालिका सार्वजनिक

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि कार्य तालिका सार्वजनिक भएको छ । आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित

संघीयता बचाउन केन्द्रीय सरकार प्रतिवद्ध छैन : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापती विमलेन्द्र निधीले संघीयता बचाउन र संघीय कानून कार्यान्वयनमा केन्द्रीय सरकार प्रतिवद्ध नरहेको बताउदै शान्तिपुर्ण संवैधानिक लडाई लडनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । जनकपुरधामको श्री महाविर

प्रधानमन्त्री दाहालले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरेको नेता कोइरालाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियनले शनिबार विराटनगरमा गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले

नेपालले विपद् न्युनिकरणका लागि आवश्यक कदम चाल्न जरुरी : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनले निम्त्याएका विपद् न्युनिकरणका लागि नेपालले आवश्यक कदम चाल्न ढिलाई गर्न नहुने बताउनु भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय

अभिनेता सानु ताम्राकारको निधन

काठमाडौं । अभिनेता सानु ताम्राकारको शनिबार निधन भएको छ । शनिबार दिउँसो ३:२० बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । ७४ वर्षका ताम्राकार २८ दिनदेखि मिर्गौलासम्बन्धी समस्याको

एमाले लक्षित नेपालको कटाक्ष : हाम्रो पार्टी बिस्तारित हुँदा कतिपय आतंकित बनेका छन्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी बिस्तार हुँदै गएकोमा नेकपा एमाले आतंकित बनेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित पार्टी स्थापना दिवसको अवसरमा

सत्ता गठबन्धनले बारम्बार संविधान मिचेको छ : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले संविधान उल्लंघन गरेको कुराको शिकार नेकपा (एकीकृत समाजवादी) बन्नु नहुने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित पार्टी स्थापना दिवसको अवसरमा एक कार्यक्रममा बोल्दै

हुम्लामा आजबाट हवाई उडान सञ्चालन

काठमाडौं । हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सञ्चालनमा आएको छ । हवाई सेवा सञ्चालन हुँदा जिल्ला बाहिर जाने यात्रु र जिल्लाभित्र आउने यात्रुलाई सहज भएको छ भने जिल्लामा

सरकारप्रति अध्यक्ष ठाकुरको गुनासो : मधेस आन्दोलनमा मारिएकालाई अझै शहीद घोषणा गरिएन

काठमाडाैं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनको क्रममा मारिएका पार्टी नेता, कार्यकर्ताहरुलाई अझै शहीद घोषणा नगरेकोभन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । पार्टी स्थापना दिवसको अवसर

छाडा चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै

काठमाडौं । लुम्बिनी प्रदेशमा छाडा चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ । ठूला सहर र राजमार्ग छेउछाउमा छाडा चौपायाका कारण दुर्घटनाको जोखिम बढ्दै गएको हो । नेपालगञ्ज, कोहलपुर,