Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


रुस र टर्कीका राष्ट्रपतिबीच ब्ल्याक सी ग्रेन संझौताबारे छलफल

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगनबीच ब्ल्याक सी ग्रेनबारे छलफल भएको छ । रुसको ब्ल्याक सी रिसोर्ट सोचीमा दुई देशका राष्ट्रप्रमुखबीच ब्ल्याक सी ग्रेनको

ललिता निवास प्रकरण : आजदेखि प्रतिवादीका कानून व्यवसायीले बहस गर्दै

काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको किर्ते मुद्दामा मंगलबारदेखि प्रतिवादीका कानून व्यवसायीले बहस गर्ने भएका छन् । काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसमा सरकारी वकिलको बहस सकिसकेकाले मंगलबारदेखि

कस्तो छ, १९ औं एशियाली खेलकूद हुने हाङझाउ ?

एजेन्सी । सेप्टेम्बर २३ मा पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउमा १९ औं एशियाली खेलकूद आयोजना हुँदैछ । खेलकूद आयोजना हुने स्थल १.१३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । जुन खेलकूदको

जिम्बाबेका नवनिर्वाचित राष्ट्रपतिद्वारा शपथ ग्रहण

एजेन्सी । जिम्बाबेका नवनिर्वाचित राष्ट्रपति इमर्सन मनाङ्गाग्वाले राष्ट्रपतिको शपथग्रहण गर्नुभएको छ । उहाँको शपथग्रहण कार्यक्रममा हजारौँ जिम्बाबेवासी हरारेको खेलकुद स्टेडियममा भेला भएका थिए । आफ्नो उद्घाटन भाषणामा उहाँले राष्ट्रलाई एकतावद्ध

कुन्दन काफ्लेले दिए कांग्रेस बागमतीको प्रमुख सचेतकबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दन काफ्लेले प्रमुख सचेतकबाट राजीनामा दिनु भएको छ । काफ्लेले मंगलबार सामाजिक संजालमार्फत कांग्रेस बागमती प्रदेश सभाका संसदीय दलका नेता

चन्द्रयान मिशन–३ रोभरको काम पुरा

काठमाडौं । भारतले पठाएको चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा काम पूरा गरेको जनाइएको छ । प्रज्ञान नामको रोभर अहिले स्लीपिङ मोडमा गएको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले जनाएको छ

सरकारले जग्गा दिए महानगरपालिकाले क्रिकेट रङ्गशाला निर्माणमा पहल गर्ने मेयर साहको उद्घोष

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट रङ्गशाला निर्माणको पहल गर्ने बताउनु भएको छ । एशिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न

जनता आवासको घर नबन्दा मुसहर परिवार खुला आकाशमुनि

काठमाडौं । महोत्तरीमा जनता आवासको घर ६ वर्षदेखि अधुरै हुँदा मुसहर परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन् । महोत्तरीको भंगहा नगरपालिकाका ३ का मुसहर बस्तीका बासीन्दाहरु समयमै घर निर्माण

धादिङमा सडकमै चालकको स्वास्थ्यपरिक्षण

काठमाडौं । धादिङमा सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरु

जी–ट्वेन्टी शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सहभागी नहुने भएपछी अमेरिकी राष्ट्रपति निराश

जी–ट्वेन्टी शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सहभागी नहुने भएपछी अमेरिकी राष्ट्रपति निराश एजेन्सी । आगामी साता भारतमा आयोजना हुने जी–ट्वेन्टी शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ सहभागी नहुने भएपछी अमेरिकी राष्ट्रपति