Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


स्वर्गीय नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीकालागि एमाले पार्टी कार्यालयमै, भोलि अन्त्यष्टि गरिदै

काठमाडौं । हृदयघातबाट मंगलबार बिहान निधन हुनुभएका संविधान सभा अध्यक्ष एवं पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज पनि श्रद्धाञ्जलीकालागि पार्टी केन्द्रिय कार्यालय च्यासलमा राखिएको छ

बीरगञ्जको बालसुधार गृहमा झडप

काठमाडौं । वीरगञ्जस्थित बाल सुधार गृहमा गएराती झडप भएको छ । बाल सुधार गृहमा रहेका बन्दीहरुबीच विवाद बढेपछि झडप भएको र झडपमा परी केही बन्दीहरु घाइते भएको पर्सा प्रहरीले जनाएको

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप आजबाट लगाइँदै

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ आजदेखि लगाउँदै छ । सरकारले गत असारमा चीनबाट २० हजार मात्रा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप खरिद गरेर ल्याएको

इजरायलद्वारा बीपीको दुर्लभ भाषण राष्ट्रपति पौडेललाई उपहार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई इजरायलले नेपालको लोकतान्त्रिक आनदोलनका प्रणेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको दुर्लभ भाषण उपहारस्वरुप प्रदान गरेको छ । इजरायली राजदूत हनन गोदेर गोल्डबर्गरले मंगलबार राष्ट्रपति

उत्तर कोरियाली नेता किम रुस भ्रमणमा, गोप्य वार्ताको तयारी

एजेन्सी । रुस भ्रमणमा जानु भएका उत्तर कोरियाली नेता किम जोङ ऊन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज शिखर वार्ता हुने संभावना रहेको छ । रेलमार्ग हुदै हिजो रुस प्रवेश

गौहत्याको बिरोधका राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बुधबार काठमाडौंमा वृहत विरोध सभा गर्ने भएको छ । राप्रपाले गौहत्याको विरोध, आर्थिक संकटमा सरकारको उदासिनता, बेरोजÞगारी, मूल्यवृद्धि जस्ता विषयमा गम्भीर बन्नका लागि

युरोकप छनोट फुटबलमा इटाली, स्पेन र बेल्जियम विजयी

काठमाडौं । युरोकप छनोट फुटबलमा गएराति इटालीले युक्रेनलाई २–१ ले हराएको छ । अघिल्लो खेलमा उत्तरी मेसेडोनियासँग बराबरीमा रोकिएपछि संकटमा परेको इटालीलाई गएरातिको जितले राहत मिलेको छ । यही समूहको

लिबियामा समुद्री आँधी र बाढीमा परी २३ सयको मृत्यु, १० हजार वेपत्ता

एजेन्सी । लिबियामा आँधी पछी आएको बाढीमा १० हजार मानिस बेपत्ता भएका छन् । हालसम्म २३ सयको मृत्यु भइसकेको छ । लिबिया हालै आएको आँधी र बाढीले डेर्नाको दुइवटा बाँध

एसिया कप क्रिकेटमा भारतद्धारा श्रीलंका पराजित

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा भारतले लगातार दोस्रो जित निकालेको छ । गएराति सम्पन्न खेलमा भारतले घरेलु टिम श्रीलंकालाई ४१ रनले हराएको हो । श्रीलंकाको आर प्रेमादासा रंगशालामा

प्रहरीले ६१ किलो सुन प्रकरणको राय प्रतिबेदन आज बुझाउने

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ६१ किलो सुन तस्करी प्रकरणमा रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । सरकारी वकिलमा बुझाउने प्रतिवेदन लेखन