काठमाडौं । रामेछापमा बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । सुनपाती गाउँपालिका–३ रजमनटारबाट काठमाडौंतर्फ गइरहेको बा ३ ख ५९६० नम्बरको यात्रुबाहक बस आफैं अनियन्त्रित भई भलायखर्क भन्ने स्थानमा सडकमै
काठमाडौं । नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संघीयताको प्रयोग सफल हुन नसके देशबाट संघीयता खारेज हुनसक्ने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री
स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङजाले सरकारी छाप र कागजपत्र किर्ते गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिकाको छाप र कागजात किर्ते गरेको आरोपमा ३ जनालाई पक्राउ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा प्रदर्शन गरेको छ । बुधबार काठमाडौंमा राप्रपासहित पार्टी निकट संगठनहरुले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग
एजेन्सी । इजिप्टले मोरक्को र लिबियामा प्राकृतिक प्रकोपका बारण भएको ठूलो जनधनको क्षतिप्रति तीन दिने शोक घोषणा गरेको छ । मंगलबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले मंगलबार मोरक्को र
एजेन्सी । टर्कीले लिबियाको पूर्वी भागमा आँधी कारण आएको बाढीपछि राहत सामग्रीसहतिको मानवीय उद्धार टोलीसहितका ३ वटा विमान पठाएको छ । टर्कीले मंगलबार साँझ तीन वटा विमान लिबिया पठाएको हो
एजेन्सी । अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीले राष्ट्रपति जो बाइडेनलाई भ्रष्टाचारको आरोप लगाउँदै महाअभियोग लगाउन आह्वान गर्नुभएको छ । म्याकार्थीले पत्रकार सम्मेलन गर्दै आफूले सदन र समितिलाई राष्ट्रपति बाइडेनमाथि
एजेन्सी । रुस–युक्रेन युद्ध शुरु भएपछि सन् २०२२ को आठ महिनाको तुलनामा यस वर्ष स्पेनले रुसबाट प्राकृतिक ग्यास दोब्बर आयात गरेको छ । स्पेनको प्रमुख प्राकृतिक ग्यास प्रशारण कम्पनी एनागासले
एजेन्सी । औद्योगिक उत्पादन सूचकांक (आइआइपी) द्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि जुलाईमा ५.७ प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ । मंगलवार जारी तथ्यांकअनुसार जुलाईमा भारतको औद्योगिक उत्पादन ५.७ प्रतिशतले
काठमाडौं । विश्वकप फुटबलको छनौट खेलमा ब्राजिल र अर्जेन्टिना विजयी भएका छन् । दक्षिण अमेरिकी समूह अन्तर्गत आज बिहान भएको छनोट खेलमा ब्राजिलले पेरुलाई १–० गोल अन्तरले हरायो । ब्राजिलको