Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं । संविधान सभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । स्व. नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा हजारौं सुभचिन्तकको उपस्थितिमा छोराहरुले लिम्बु संस्कार अनुसार नेम्वाङको पार्थिव शरीरमा दागबत्ती

टर्कीमा कोइला खानीमा पुरिँदा एक जनाको मृत्यु

एजेन्सी । टर्कीमा एक कोइला खानी भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । बधुबार खानी भत्किएको सरकारी सञ्चारमाध्यम टिआरटीले जनाएको हो । जोन्गुल्डक

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भोलीदेखि तीन दिनसम्म विद्युत आपूर्ति अवरुद्ध

काठमाडौं । काठमाडौ र ललितपुर जिल्लाका विभिन्न स्थानहरुमा भदौ २९ गते शुक्रबारदेखि असोज १ गते सोमबारसम्म विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गरी

स्पेनको नर्सिङ होममा आगलागी हुँदा एक जनाको मृत्यु

एजेन्सी । उत्तरी स्पेनको नर्सिङ होममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । उत्तरी स्पेनको सिएरो नगरपालिकाको एक नर्सिङ होममा बुधबार आगलागी भएको

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा बिहीबार बिहान एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । बागमती नगरपालिका– ८ गाजली चोकस्थित राजघाटबाट सोल्टी आइरहेको बा ३०

पाँचथरमा उद्योग दर्ता गर्ने क्रम घट्यो

पाँचथर । पाँचथरमा पछिल्लो समय उद्योग दर्ता गर्ने क्रम घट्न थालेको छ । घरेलु तथा साना उद्योग कार्यालय पाँचथरका अनुसार अघिल्लो आर्थिक वर्ष ०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष ०७९/८०

अन्त्येष्टिका लागि नेम्वाङको पार्थिव शरीर पशुपति आर्यघाट लगिँदै

काठमाडौं । तत्कालिन संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ। अन्त्येष्टिअघि अहिले शव यात्रा भइरहेको छ । उहाँको निवास बालुवाटारबाट शव

मूल्य बढेपछि व्यापारी बारीमै पुगे बन्दा खरिद गर्न

तेह्रथुम । तेह्रथुममा बन्दाको मूल्य बढेपछि व्यापारीहरु बारीमै पुगेर बन्दा खरिद गर्न थालेका छन् । तेह्रथुम, धनकुटा र संखुवासभामा बन्दाको मूल्य बढेपछि व्यापारीहरु बारीमै पुगेर खरिद गर्न थालेका हुन् ।

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत बिहीबार दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रिय सभाको बैठक दिउँसो साढे २ बजे बस्नेछ भने प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ ।