Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


कुशे औँशीमा गोकर्णेश्वर र पशुपतिमा श्राद्ध गर्नेको भीड (तस्बिरहरू)

काठमाडौं । आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन । कुशे औँशीका दिन छोराछोरीहरू परम्पराअनुसार आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दै पिताको मुख हेरेर मनाउने

चितवन निकुञ्जमा बाघ राख्न ठाउँ अभाव, बर्दिया पठाइयो

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ नभएपछि बर्दिया पठाइएको छ । नवलपरासीको अमलटारी क्षेत्रमा नियन्त्रणमा लिइएका दुई वटा बाघमध्ये एउटालाई बुधबार साँझ बर्दिया पठाइएको हो

जसपाले तोक्यो मधेस प्रदेशमा विभागीय जिम्मेवारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिले विभागीय जिम्मेवारी तोकेको छ । समितिको बैठकले सङ्गठन विभागको प्रमुखमा दिनेश यादव, युवा, विद्यार्थी र खेलकुद विभागको प्रमुखमा ज्ञानेन्द्र कुमार

अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठामाडौं । डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राती भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाँदै गरेको अटोरिक्सा दुर्घटना भएको प्रहरीले जनाएको छ । अटोमा

मेयर बालेन साह टाइम म्यागजिनको सय जना उदयीमान नेताको सूचिमा

काठमाडौं । प्रद्धिस अमेरिकी म्यागजिन ‘टाइम’ ले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई सन् २०२३ मा विश्वका सय जना उदयीमान व्यक्तिको सूचीमा समावेश गरेको छ । म्यागेजिनले ‘टाइम हन्ड्रेड नेक्स्ट’ सूचीमा

चरन क्षेत्र अभावले भेडापालन व्यवसाय सङ्कटमा

काठमाडौ । भेडापालन व्यवसायबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्रका कारण भोजपुरका किसान चिन्तामा परेका छन् । भेडापालनका लागि प्रशस्त चरन क्षेत्र चाहिन्छ । यहाँ यसको अभाव भएको छ

लिवियाको डर्ना शहरमा बाढीबाट मात्रै २० हजारको मृत्यु भएको आशंका

एजेन्सी । लिवियाको बाढी प्रभावित डर्ना शहरमा बाढीमा परी २० हजार मानिसका मृत्यु भएको आशंका गरिएको छ । अहिलेसम्म पाँच हजार तीन सय जनाको मृत्यु भएको पुष्टि भइरहेको बेला डर्ना

कश्मिरमा आतंककारी हमलामा कर्णेलसहित तीन सैनिक मारिए

एजेन्सी । भारतको कश्मिरमा आतंककारी आक्रमणमा भारतीय सेनाका एक कर्णेलसहित तीन जना सुरक्षाकर्मी मारिएका छन् । कम्मिरको अनन्तनाग जिल्लाको कोकरनाग भन्ने स्थानमा बुधबार भएको आक्रमणमा सेनाका एक कर्णेल र एक

एसिया कप क्रिकेटमा आज पाकिस्तान र श्रीलंका भिड्दै

काठमाडौं । एसिया कप क्रिकेटमा आज पाकिस्तान र श्रीलंका भिड्दैछन् । सुपर फोर चरणको खेल भएपनि गणितिय हिसाबले बिहीबारको खेलको महत्व सेमिफाइनल बराबर छ । यो खेल जित्ने टोली एसिया

आज मोतीराम भट्टको १ सय ५८ औँ जन्मजयन्ती

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १ सय ५८ औँ जन्मजयन्ती आज नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर