Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


बीपी साहित्य महोत्सव आज, समापन पनि आजै

काठमाडौं । नेपाली कांग्रेसले आज बीपी साहित्य महोत्सव मनाउँदै छ । गत भदौ २४,२५ र २६ गते मनाउने भनेको बिपी साहित्य महोत्सव २४ र २५ गते मात्रै मनाइएको थियो ।

आजको मौसम

काठमाडौं । हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

संविधान दिवसको अवसरमा सभामुख र राष्ट्रिय सभाका अध्यक्षको शुभकामना

काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै नेपालीमा शुभकामना व्यक्त गर्नु भएको छ । संविधान दिवसको शुभकामना सन्देशमार्फत सभामुख घिमिरेले संविधानको मर्म र भावनाअनुसार राजनीतिक

च्याम्पियन्स लिगमा बार्सिलोना, म्यान्चेस्टर सिटी र पिएसजीको जित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा शीर्ष क्लबहरु बार्सिलोना, म्यान्चेस्टर सिटी र पेरिस सेन्ट जर्मेन(पिएसजी) ले शानदार सुरुवात गरेका छन् । गएरातिबाट सुरु भएको नयाँ सिजनको च्याम्पियन्स लिगको पहिलो खेलमा

संविधान कार्यान्वयनमार्फत् जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने अभियानमा छौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको अवसरमा सबै नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । संविधान दिवसको अवसरमा बुधबार शन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुप्रति

शिक्षक महासंघले आजदेखि राजधानी केन्द्रीत आन्दोलन थाल्दै

काठमाडौं । नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौंंमा आन्दोलन शुरु गर्ने भएको छ । शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै महासंघले काठमाडौं केन्द्रित सडक आन्दोलन गर्न लागेको हो । महासंघले आन्दोलनमा सहभागी हुन

एसियन गेम्सको पुरुष भलिबलमा बहराइनसँग नेपाल पराजित

काठमाडौं । एसियन गेम्समा अन्तर्गतको पुरुष भलिबलमा नेपाललाई बहराइनले ३–१ को सेटमा हराएको छ । चीनको हाङचु शहरमा आगामी शनिवार औपचारिक उद्घाटन हुने १९ औं एसियाली खेलकुदका केही टिम गेम

युक्रेनलाई रुसी आक्रमणबाट मुक्त गर्न विश्व समुदायलाई युक्रेनी राष्ट्रपतिको अपील

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलीदिमीर जेलेन्स्कीले आफ्नो देश बिरुद्धको रुसी युद्ध अन्त्य गर्न बिश्व समुदायलाई एकजुट हुन अपील गर्नुभएको छ । राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले दुष्टहरुको बिश्वास नगर्न आग्रह

संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न राष्ट्रपति पौडेलको आव्हान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आव्हान गर्नुभएको छ

आज संविधान दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्थासहित संविधान निर्माण भएको आज ८ वर्ष पूरा भएको छ ।२०७२ साल असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा आज