Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


इरानको जेलमा रहेकी अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गरिने भएको छ । महिला अधिकार र मृत्युदण्डको अन्त्यका लागि सक्रिय मानव अधिकारकर्मी नर्गिस मोहमदी इरानको जेलमा रहेकी

सरकारले कयौं गल्ती गरेको छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कयौं विषयमा गल्ती गरिरहेको टिप्पणी गर्नुभएको छ । महामन्त्री शर्माले जघन्य अपराधमा संलग्न मान्छेहरुलाई आममाफी दिएकोतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै आइन्दा त्यस्ता

नेपाको अर्थतन्त्रमा चुनौतिसँगै आर्थिक वृद्धिको ठूलो सम्भावना छ : जापानी पूर्वगभर्नर कुरोदा

काठमाडौं । जापानी केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्वगभर्नर हारुहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौति रहेपनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको जनाउनुभएको छ । काठमाडौंको दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा एसियाली

निर्माण व्यवसायीको वक्यौता दशैं अघि नै भुक्तानी हुन्छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दशैं अघि नै गरिने बताउनुभएको छ । उहाँले सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र

सरकारको एक्लो प्रयासले मात्रै मुलुकको आर्थिक विकास सम्भव छैन : उद्योगमन्त्री रिजाल

ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारको एक्लो प्रयासबाट मात्रै मुलुकको आर्थिक विकास सम्भव नभएको बताउनुभएको छ । शुक्रवार ललितपुर द्योग वाणिज्य संघको ४४ औं साधारण सभामा बोल्दै

२० बुँदे मागसहित स्थानीय तहका कर्मचारी छैटौं दिनपनि आन्दोलित

काठमाडौं । स्थानीय तहमा कार्यरत कर्मचारीहरुले छैटौँ दिन पनि विभिन्न माग राखी आन्दोलन गरेका छन् । शुक्रवार काठमाडौंको माईतीघर मण्डलामा भेला भइ उनीहरुले आन्दोलन गरेका हुन् । उनीहरुले सङ्घीय निजामती

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक फिर्ता हुनुपर्छ : सांसद प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विद्यालय शिक्षा विधेयक सरकारले फिर्ता लिनुपर्ने बताउनुभएको छ ।अध्यक्ष साहले संसदमा पेश गरिएको सो विधेयकले मुलुकको शिक्षा क्षेत्रमा देखिएको समस्या

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयता बिरोधी रहेको सीके राउतको दाबी

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयता बिरोधी रहेको बताउनुभएको छ । शुक्रवार प्र्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सो विधेयकमा उल्लेख गरिएको

शिक्षकहरूसँग गरेको सम्झौता समावेश नगरी विधेयक प्रस्तुत गर्नु गलत : एमाले सांसद

नेकपा एमालेका सांसदहरुले सरकारले शिक्षकहरूसँग गरेको सम्झौता संसदलाई जानकारी नदिई विधेयक प्रस्तुत गर्नु गलत भएको बताएका छन् । शुक्रवार प्रतिनिधि सभामा विधेयकमाथि छलफलमा भाग लिँदै एमाले सांसदहरुले सरकारले विद्यालय शिक्षा

शिक्षा विधेयक निजी विद्यालयलाई पाल्न त आएको होइन भन्दै सांसद यादवले उठाए प्रश्न

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले विद्यालय शिक्षा विधेयक, २०८० पुनः लेखनको आवश्यकता रहेको बताउनुभएको छ । शुक्रवार विद्यालय शिक्षा विधेयक, २०८० मा भग लिँदै उहाँले यस्तो