Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


‘राजमार्गका होटलको स्तर तोकियो’

काठमाडौं, वैशाख २ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका विभिन्न राजमार्गमा रहेको होटलहरुको अनुगमन गरी ६ सय ६८ ओटा होटल एवं रेस्टुरेन्टको स्तर तोकेको जनाएको छ । विभागले

सुनको भाउ ७ सयले घट्यो

काठमाडौं, वैशाख २ । वर्षको सुरुआती दिन सुनको भाउमा गिरावट आयो । स्थानीय बजारमा सुन प्रति १० ग्राम ४६ हजार ७ सय २५ अर्थात् तोलाको ५४ हजार ५ सय रुपैयाँमा

शेयरमा नयाँ रेकर्ड कायम

काठमाडौं, वैशाख २ । नयाँवर्ष २०७३ को कारोबारको पहिलो दिनै शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । विहीबार शेयर बजार परिसूचक नेप्से १७ अंकले बढेर १४ सय ५ बिन्दूमा

हिमोफिलियायुक्त व्यक्तिहरुको जीवनरक्षाका लागि ठोस कदम चाल्न माग, के हो हिमोफिलिया ?

काठमाडौं, वैशाख २ । हिमोफिलिया सोसाइटी नेपालले हिमोफिलियायुक्त व्यक्तिहरुको जीवनरक्षाका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेको छ । हिमोफिलियालाई व्यक्तिगत् पहुँचभन्दा टाढा रहेको खर्चालु रोगकोरुपमा लिने गरिन्छ । विश्व

साउदी अरबस्थित नेपाली राजदूतमाथि दूतावासमै छुरा प्रहार

काठमाडौं, वैशाख २ । साउदी अरबस्थित नेपाली कार्यबाहक राजदूतमाथि विहीबार दूतावासमै छुरा प्रहार भएको छ । रियादस्थित दूतावासको कार्यकक्षमा रहेकैबेला कार्यबाहक राजदूत आनन्दप्रसाद शर्मामाथि छुरा प्रहार भएको हो । दूतावासमा

तेस्रो राष्ट्रिय पुरुष लिग भलिबल सुरु

झापा, वैशाख २ । झापाको धाइनजनमा विहीबारदेखि तेस्रो राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे । प्रतियोगितामा नेपाल प्रहरी र पश्चिमाञ्चल भलिबल

धनकुटामा आगलागी, १२ घर जले

धनकुटा, वैशाख २ । धनकुटाको लेगुवा गाउँ विकास समितिको वडा नम्बर–१ र जितपुर गाउँ विकास समितिको सीमामा रहेको छुम्लिङमा विहीबार दिउँसो आगलागी हुँदा १२ ओटा घर जलेर नस्ट भएका छन्

यी हुन् लाजिम्पाटमा कारले हानेर पैदलयात्री ‘मार्ने’, सीसीटीभी फुटेजले समातिए (भिडियो)

काठमाडौं, वैशाख २ । बुधबार बिहान लाजिम्पाटमा रानीबारीका राजु खड्कालाई ठक्कर दिइ भागेका कारचालक रोशन मगरलाई प्रहरीले विहीबार पक्राउ गरेको छ । नयाँवर्षको पूर्वसन्ध्यामा दरबारमार्गस्थित भिक्ट्रीलन्च रेस्टुराँमा अत्याधिक मदिरा सेवन

जुजुभाइले आठौंपटक जिब्रो छेडे

भक्तपुर, वैशाख २ । भक्तपुरस्थित मध्यपुर थिमीको बोडेमा विहीबार जिब्रो छेड्ने जात्रा मनाइएको छ । प्रत्येक वर्ष वैशाख २ गते मनाइने जात्रामा यस वर्ष पनि थिमी बोडे–१ का ३७ वर्षीय

आगो बस्तीमा फैलँदा पाँच घर जले

पाँचथर, वैशाख २ । पाँचथरको फिदिम नगरपालिका–६ कुकुरमारा सामुदायिक वनमा केही दिनअघिदेखि लागेको आगो विहीबार बस्तीमा पस्दा पाँचओटा घर र दुईओटा गोठ जलेर नस्ट भएका छन् । हावाहुरीले उडाएको आगो