२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


तिब्बतमा गएको भूकम्पले ताप्लेजुङमा हल्लायो

काठमाडौं, बैशाख ८ । चीनको तिब्बतलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति गएको भूकम्पको धक्का पूर्वी नेपालका जिल्लाहरुमा समेत महसुस गरिएको छ । राति ११ बजेर ७ मिनेटमा गएको ४ दशमलव ४

कोलकाता ‘आईपीएल’को शीर्ष स्थानमा

काठमाडौं, वैशाख ८ । पञ्जावलाई हराउँदै कोलकाता ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । पञ्जावमा गएराति भएको खेलमा घरेलु टोलीलाई कोलकाता नाईट राईडर्सले ६ विकेटले हरायो ।

नेपाल वायुसेवा निगमको चिनियाँ दुई जहाज ‘सेतो हात्ती’

काठमाडौं, वैशाख ८ । नेपाल वायु सेवा निगमसँग रहेका दुई थान चिनियाँ जहाजले जति आम्दानी गर्छन्, तिनलाई उडाउन आम्दानीको तीन गुणा बढी खर्च हुने गरेको खुलेको छ । निगमसँग रहेको

भूकम्पले भत्किएका घर बनेनन्, चर्च तयार

चौतारा, वैशाख ८ । भूकम्पले घर भत्किएको एक वर्ष बित्न लाग्दा सर्वसाधारणले अझै स्थायी आवास बनाउन नसके पनि त्यस क्रममा भत्किएका अधिकांश चर्चहरु बनिसकेका छन् । त्रिपाल र जस्ताको टहरामा

प्रधानन्यायाधीश कार्कीको सिफारिस अलपत्र

काठमाडौं, वैशाख ८ । सभामुख ओनसरी घर्ती मगरको हस्ताक्षर नभए पनि प्रधानन्यायाधीशमा सिफारिस भएकी सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सुशीला कार्कीको संसदीय सुनुवाई प्रक्रिया एक सातादेखि अड्किएको छ । संवैधानिक परिषदले

ब्वाइज युनियन सेमिफाइनलमा

पाँचथर, वैशाख ७ । पाँचथरको यासोकमा जारी प्रथम कुम्मायक–कुस्सायक आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा ब्वाइज युनियन काठमाडौं सेमिफाइनलमा पुगेको छ । मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा कन्चनजंघा क्लब सिलगुडी, भारतलाई २—१ ले

महिला राष्ट्रिय लिग फुटबलमा पुलिसको लगातार दोस्रो जित

काठमाडौं, वैशाख ७ । महिला राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी प्रतियोगितामा पुलिसले मंगलबार पूर्वाञ्चललाई ४–१ ले हरायो ।

कोरिया भाषा परीक्षा परिमार्जनको तयारी

काठमाडौं, वैशाख ७ । रोजगार अनुमति प्रणालीअन्तर्गत् इपीएस भाषा परीक्षा पढेर उत्तीर्ण गरी रोजगारीका लागि दक्षिण कोरिया जाने अहिलेको शैली परिमार्जन हुने भएको छ । अब पढाइ सँगसँगै कामदारको सीप

सेनाको बिस्कुट खरिद प्रकरणः सबै पक्षसँग छलफल गर्ने समितिको निर्णय

काठमाडौं, वैशाख ७ । नेपाली सेनाको ‘हाइ इनर्जी’ बिस्कुट खरिद प्रकरण व्यवस्थापिका–संसदको समितिमा पनि पुगेको छ । उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले नेपाली सेनाको बिस्कुट खरिद प्रकरण सार्वजनिक

सोलु कोरिडोर आयोजनाः ‘समयमै निर्माण नभए वार्षिक सवा अर्ब हर्जना तिर्नुपर्छ’

काठमाडौं, वैशाख ७ । व्यवस्थापिका–संसदको सार्वजनिक लेखा समितिले सोलु कोरिडोर १३२ केभी प्रसारणलाइन आयोजनाको विषयमा उर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरुसँग छलफल गरेको छ । मंगलबारको छलफलमा विद्युत् प्राधिकरणका कार्यकारी