काठमाडौं, वैशाख २८ । सत्तारुढ दल नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच सत्ता समीकरणमा देखिएको असन्तुष्टि समाधान गर्न भएको नौबुँदे सहमतिको वैधानिकता विवाद सर्वोच्च अदालत पुगेको छ । दुई दलबीचको
काठमाडौं, वैशाख २८ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी फुट्ने पक्कापक्की भएको छ । वैद्यले चैत २७ गते एक महिनाका लागि भन्दै स्थगित गरेको केन्द्रीय समिति बैठक फेरि
काठमाडौं, वैशाख २७ । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गरेकी हुन् ।
काठमाडौं, वैशाख २७ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान निर्वाचित भएका छन् । कुल ३ सय ७२ मतमध्ये ३ सय ५९ मत खसेकोमा प्रधानले २ सय १६
काठमाडौं, वैशाख २७ । सोमबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार आएर उचाइको नयाँ रेकर्ड राख्नेक्रम जारी रह्यो । कारोबार सुरु भएदेखि बुलिस ट्रेन्डमा रहेको बजार परिसूचक नेप्से १० अंकले
काठमाडौं, वैशाख २७ । सोमबार सुनको मूल्य १ सय रुपैयाँले सस्तिएको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले सस्तिएर ५६ हजार ५
काठमाडौं, वैशाख २७ । राजधानीको भृकुटीमन्डपमा भएको हस्तकला व्यापार मेला तथा प्रतियोगितात्मक हस्तकला प्रदर्शनी सोमबार उत्साहजनकरुपमा सम्पन्न भएको छ । वैशाख २३ गते देखि ५ दिनसम्म चलेको प्रदर्शनीको समापन गर्दै
काठमाडौं, वैशाख २७ । एनसेलले सन् २०१६ मा करिब १२ करोड अमेरिकी डलर (झन्डै १२ अर्ब रुपैयाँ) दुरसन्चार पूर्वाधार विकासमा लगानी गर्ने घोषणा गरेको छ । यो एनसेलको हालसम्मकै उच्च
काठमाडौं, वैशाख २७ । कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्त प्रताप बज्राचार्यलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । काठमाडौं, रक्तकालीका ५४ वर्षीय बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
काठमाडौं, वैशाख २७ । उत्तर कोरियाले त्यहाँ रहेका बीबीसीका संवाददातालाई स्वदेश फर्काएको छ । बीबीसी संबाददाता रुपर्ट विंगफिल्ड हेयससहित तीनजनाको टोलीलाई उत्तर कोरियाली सुरक्षाकर्मीले हिरासतमा लिइ आठ घन्टाको सोधपुछ गरी