बाजुरा, वैशाख २८ । बाजुरा जिल्लाको आटीचौर गाविस–८ नाइना गाउँकी ३० वर्षीया दीर्घा चदारा रक्तश्रावले कामजोर भएपछि जिल्ला स्वास्थ्य कार्यालय बाजुराका स्वास्थ्यकर्मी र स्थानीयले रगत दिएर नयाँ जीवन दिएका छन्
झापा, वैशाख २८ । झापाको बिर्तामोडस्थित एक ग्यारेजमा सोमबार राति आगलागी हुँदा अन्दाजी साढे तेह्र लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिर्तामोड नगरपालिका–६ स्थित मुन्ना मुस्लिमको मुन्ना मोटर ग्यारेजमा
बागलुङ, वैशाख २८ । भारतीय दूतावासले चार महिनाअघि धौलागिरि अञ्चल अस्पताल, बागलुङलाई दिने भनेको एम्बुलेन्स अझै प्राप्त भएको छैन । गत माघ १२ गते (२६ जनवरी) मा भारतको ६७ औँ
बैतडी, वैशाख २८ । जिल्ला प्रहरी कार्यालय बैतडीले मादक पदार्थ सेवनबापत कारबाहीबाट उठेको पैसा जिल्लाको एक प्रसिद्ध मन्दिर पुनःनिर्माणका लागि दिएको छ । प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक मोहनप्रसाद
काठमाडौं, बैशाख २८ । इस्लामिक अतिवादी संगठन आईएसका एक मुख्य कमान्डर अमेरिकी गठबन्धन सेनाले गरेको कारबाहीमा मारिएका छन् । इराकको अनबर प्रान्तमा गरिएको आक्रमणमा आइएसका मुख्य कमान्डर अबु वाहिव मारिएको
मोहाली, वैशाख २८ । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंङ्लोर विजयी भएको छ । मोहालीमा भएको खेलमा बैंङ्लोरले किंग्स इलाभेन पञ्जावलाई १ रनले पराजित गरेको
काठमाडौं, बैशाख २८ । अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आईसीआईजे)ले सार्वजनिक गरेको पनामा पेपर्स भनिने अनुसन्धानको दोस्रो विवरण सार्वजनिकमा सात जना नेपालीको नाम परेको छ । सोमबार राति सार्वजनिक गरिएको अफसोर
काठमाडौं, वैशाख २८ । त्रिभुवन विश्वविद्यालयले नीति तथा सामुदायिक विद्यालयमा पढाइरहेका १९ जना प्राध्यापकसँग स्पष्टीकरण लिएको छ । त्रिविबाट तलव खाएर विश्वविद्यालयको हित विपरीत व्यक्तिगत फाइदाका लागि अन्यत्र पढाइरहेको पाइएपछि
डडेल्धुरा, वैशाख २८ । लामो खडेरी र चर्को घामले देशभरका हजारौं हेक्टर वनक्षेत्रमा अचेल दिनहुँ आगो सल्कन्छ । डडेलोले वनै सखाप पारेका सयौं घटनाबीच कतिपयमा भने आगलागी होइन, आगजनी गराइएको