Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


एमाओवादीसँग कुनै हालतमा एकता नगर्ने वैद्यको अडान

काठमाडौं, वैशाख ३१ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले एकीकृत माओवादीसँग कुनै हालतमा एकता नगर्ने प्रस्ट गरेका छन् । एकताका लागि निर्णय गर्न भनेर शनिबार (भोलि)का लागि बोलाइएको केन्द्रीय

आफैं ‘लालगद्दार’ भन्ने, आफैं अंकमाल गर्न जाने ! : सिपी गजुरेल

नेकपा क्रान्तिकारी माओवादी र एकीकृत नेकपा माओवादीबीच एकता प्रक्रियाका लागि अनौपचारिक छलफल भइरहेकै समयमा क्रान्तिकारी माओवादीबाट रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा केही नेता–कार्यकर्ता एमाओवादीमा प्रवेश गर्ने चर्चा राजनीतिक बृत्तमा व्याप्त

दक्षिण कोरियामा नेपाली युवक सुतेकै अवस्थामा मृत फेला

पाँचथर, वैशाख ३१ । पाँचथर जिल्ला फिदिम नगरपालिका–३ स्थित लालीखर्कका एक युवक दक्षिण कोरियामा सुतेकै अवस्थामा मृत फेला परेका छन् । मृत्यु हुनेमा २७ वर्षीय जयकुमार राई रहेका छन् ।

चीनले नेपालको सञ्चार र प्रविधिमा सहयोग गर्ने

काठमाडौं, वैशाख ३१ । चीनले नेपालको सञ्चार र प्रविधिको क्षेत्रमा सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा चिनियाँ सञ्चारमन्त्री काई फु चाओले

सल्यानमा ४६ वर्षपछिकै ठूलो वर्षा, १२ वटा पसल बगायो

सल्यान, वैशाख ३१ । सल्यान जिल्लामा बिहीबार बेलुका ४६ वर्षपछिकै ठूलो वर्षा भएको छ । बिहीबार बेलुका भएको भीषण वर्षाले वाफुखोला गाविसमा लाखौँको क्षति पु¥याएको छ ।वर्षापछि आएको बाढीले वाफुखोला–३

साप्ताहिक हाटको महत्व खस्कदैं

उदयपुर, वैशाख ३१ । उदयपुरमा लाग्ने साप्ताहिक हाटको अवस्था खस्कदै गएको छ । यातायातको पहुँच र दैनिक उपभोग्य बस्तु स्थानीय स्तरमा सहज भएपछि साप्ताहिक हाटको अवस्था खस्कँदै गएको हो ।

सुदुरपश्चिममा दशककै लामो खडेरीले खाद्य संकट निम्तियो

डडेल्धुरा, वैशाख ३१ । सुदूरपश्चिमका पहाडी जिल्लामा चरम खाद्य संकट देखा परेको छ । पर्याप्त पानी नपर्दा कृषि उत्पादनमा कमी आएपछि पहाडी जिल्लामा खाद्य संकट देखा परेको हो । सुदूरपश्चिममा

लटरम्म फलेको आँप धमाधम झर्न थालेपछि किसान चिन्तित

ताप्लेजुङ, वैशाख ३१ । बोटभरी लटरम्म फलेका आँप पहेलिँदै झर्न थालेपछि ताप्लेजुङका किसान चिन्तित बनेका छन् । यस वर्ष राम्रो फल लागेको आँपमा अकस्मात पहेँलिने र झर्ने समस्या देखिन थालेपछि

प्रधानमन्त्री ओली भारतीय कांग्रेसका दलाल हुन् : गोपाल किराँती (भिडियो)

काठमाडौं, वैशाख ३१ । एमाओवादी स्थायी समिति सदस्य गोपाल किराँतीले प्रधानमन्त्री केपी शर्मा ओली भारतको प्रमुख विपक्षी दल ‘कांग्रेस आइ’ को दलाल भएको आरोप लगाएका छन् । नेपालमा प्रधानमन्त्री ओलीले

अमेरिकाद्वारा रोमानियामा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सञ्चालन

रोमानिया, वैशाख ३१ । अमेरिकाले युरोपेली मुलुक रोमानियामा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सञ्चालनमा ल्याएको छ । रोमानियाको राजधानी बुकारेष्टबाट १८० मिलोमिटर दक्षिणस्थित देभेसेलु शहरमा ८० करोड अमेरिकी डलरको लगानीमा क्षेप्यास्त्र प्रतिरक्षा