Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


‘भोलिदेखि काठमाडौं केन्द्रित आन्दोलन’

काठमाडौं, वैशाख ३१ । उपेन्द्र यादव संयोजक रहेको संघीय गठबन्धनले शनिबार (भोलि)देखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाएको छ । गठबन्धनका संयोजक यादवले शुक्रबार हामीसँग कुरा गर्दै राज्य पुनर्संरचना गर्नुपर्नेलगायतका माग

पूर्वपञ्चहरुबीच एकीकरण अभियानको सुरुआत

काठमाडौं, वैशाख ३१ । विभिन्न समूहमा विभाजित पूर्वपञ्चहरुबीच एकीकरण गराउने अभियानको सुरुआत भएको छ । राप्रपा नेपालले पार्टीबाट निस्कासन गरेका पूर्वमन्त्री केशरबहादुर विष्टले सो अभियानको नेतृत्व गरेका छन् । बिष्टले

चीनको युनान टेलिभिजन र नेपाल टेलिभिजनबीच महत्वपूर्ण सहमति

काठमाडौं, वैशाख ३१ । चीनको युनान टेलिभिजन र नेपाल टेलिभिजनबीच सहयोग, कार्यक्रम सामग्री र क्षमता अभिबृद्धि तालिम आदानप्रदान गर्ने सहमति भएको छ । सन्चारमन्त्री शेरधन राई र चिनियाँ सन्चारमन्त्री काई

रक्सीको मातमा हँसियाले हानेर आफ्नै श्रीमतीको हत्या

बागलुङ, वैशाख ३१ । बागलुङको पाण्डवखानी–९ का २९ वर्षीय नवीनबहादुर पुनले आफ्नै श्रीमतीको हत्या गरेका छन् । रक्सी सेवन गरेका पुनले सामान्य घरायसी विवादमा ३३ वर्षीया श्रीमती गौतमी पुनको धारिलो

केरुङतर्फ कन्टेनरको आवत–जावत तीव्र

रसुवा, वैशाख ३१ । नेपाल–चीनबीच कारोबार भइरहेको एकमात्र उत्तरी नाका रसुवागढी नाकामा सामान बोक्ने मालबाहक कन्टेनरको आवागमन क्रमिकरुपमा बृद्धि हुँदै गएको छ । ट्राफिक प्रहरीकाअनुसार दैनिकरुपमा मालबाहक कन्टेनर ५० भन्दा

‘ओबामालाई ह्वाइट हाउसअगाडि झुन्ड्याउनुपर्छ’

काठमाडौं, वैशाख ३१ । अमेरिकी सरकारले राष्ट्रपति ‘बाराक ओबामालाई ह्वाइट हाउसअगाडि झुन्ड्याउनुपर्ने’ भन्ने जस्तो घृणित अभिव्यक्ति दिने एन्थोनी सेनेकालमाथि कारबाही प्रक्रिया थालेको छ । आफूलाई अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पका

अर्को प्रतिनिधिसभाको निर्वाचन नभएसम्म वर्तमान सरकार कायमै : प्रधानमन्त्री

काठमाडौं, वैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अर्को प्रतिनिधिसभाको निर्वाचनसम्म रहने दाबी गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको शुक्रबार व्यवस्थापिका–संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले

मधेसी मोर्चाको माग सम्बोधनका लागि नयाँ समिति बनाउन सरकार तयार : उपप्रम थापा

विराटनगर, वैशाख ३१ । उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले मधेसी मोर्चाले उठाएको मागलाई सम्बोधन गर्न नयाँ राजनीतिक समिति बनाउन सरकार तयार रहेको बताएका छन् । शुक्रबार विराटनगरमा सन्चारकर्मीहरुसँग थापाले

प्रधानमन्त्रीले भने–‘धरहरा निर्माणमा सघाउनोस्’

काठमाडौं, वैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा निर्माणमा सघाउन सबैसँग आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा धरहरा पुनःनिर्माणको लागि सोसाइटी अफ नेप्लिज टेक्सस सोसाइटीले प्रदान गरेको

एमाले–एमाओवादीबीचको ९ बुँदे सहमतिको अन्तर्राष्ट्रियस्तरमै आलोचना

काठमाडौं, वैशाख ३१ । सरकार जोगाउनका लागि सत्तारुढ दुई दल नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच गरिएको ९ बुँदे सहमतिको अन्तर्राष्ट्रियस्तरमा पनि आलोचना भएको छ । गम्भीर मानवअधिकार उल्लंघनमा संलग्नहरुलाई