Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


पश्चिमाञ्चलमा सर्वाधिक अपराध हुने जिल्ला रुपन्देही

पोखरा, जेठ २ । पश्चिमाञ्चल क्षेत्रमा अघिल्लो वर्षको तुलनामा यो वर्ष अपराधिक घटनामा कमी आएको प्रहरीले दाबी गरेको छ । पोखरामा आज आयोजित पत्रकार भेटघाटमा पश्चिमाञ्चल प्रहरी प्रमुख कमल सिंह बमले

भारतीय नायिकाको स्वागतमा सैनिक जर्नेल गएकोमा स्पष्टिकरण मागियो

काठमाडौं, जेठ २ । रक्षा मन्त्रालयले भूकम्प पीडितको सहयोगका लागि नेपालमा सांगीतिक प्रस्तुती गर्न आएका भारतीय अभिनेत्री सोनाक्षी सिन्हाको स्वागतमा नेपाली सेनाका जर्नेल विमानस्थल गएकोबारे नेपाली सेनासँग स्पष्टिकरण मागेको छ

रेल मार्गबाट चिनियाँ सामान आएपछि व्यवसायीमा उत्साह

रसुवा, जेठ २ । नेपाल र चीनबीच व्यापार–व्यवसाय अभिवृद्धि गर्न रेलमार्गबाट सामान आएको खबरले रसुवाका व्यवसायीमा उत्साह बढेको छ । चिनियाँ भूभागको लामो दूरीबाट रेलद्वारा सामान आउँदा आदेश गरिएबमोजिम सिगात्सेसम्म

हुम्ला करिडोरमा ट्याक्टर गुड्न थाल्यो, यसै वर्ष सार्वजनिक यातायात गुड्ने (भिडियो)

हुम्ला, जेठ २ । हुम्लालाई सडक संजालसँग जोड्ने प्रयास पुरा हुँदै गर्दा त्यस क्षेत्रका बासिन्दाहरुमा खुशी छाएको छ । कर्णालीको तीरैतीर हुम्लाको हिल्सासम्म पुग्ने हुम्ला करिडोरको निर्माणले त्यस क्षेत्रका सर्वसाधारणको

एकताका लागि कमल थापाबाहेक सबै तयार : विष्ट

ललितपुर, जेठ २ । राप्रपा नेपालबाट कारवाहीमा परेका नेता केशरबहादुर विष्टले विभिन्न समूहमा विभाजित पूर्व पञ्चहरुबीच एकता आवश्यक भएकोमा जोड दिएका छन् । राप्रपा नेपाल जिल्ला कार्य समिति ललितपुरले एकीकृत

गोठ भत्किदाँ पुरिए दम्पत्ती : पत्नीको मृत्यु, पतिको उद्धार

धादिङ, जेठ २ । गोठभित्र बसिरहेको अवस्थामा अचानक गोठ भत्कदा फुलखर्क–१ बस्ने ७५ बर्षीया सोमा कुमारी अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । उनको ८० बर्षीय श्रीमान सुर्यबहादुर अधिकारीलाई सकुशल उद्धार

संविधान कार्यान्वयनमा संचारमाध्यमको भूमिका महत्वपूर्ण : मन्त्री यादव

पोखरा, जेठ २ । सिंचाई मन्त्री उमेश यादवले संविधान कार्यान्वयनमा संचार माध्यमले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिएका छन् । पोखरामा आज पत्रकारहरुलाई पुरस्कार वितरण गर्दै उनले राष्ट्रियता जोगाउन सबै

९ बुँदे सहमति कार्यान्वयन गर्न अदालत पीडित संघको माग

चितवन, जेठ २ । माओवादी जनयुद्धका मुद्दामा अदालत पीडित संघले सरकार र एमाओवादीबीच भएको ९ बुँदे सम्झौतालाई अविलम्ब लागू गर्न माग गरेको छ । पीडित संघले आज चितवनको भरतपुरमा पत्रकार

भारतीय पक्षले बाँधको ढोका अचानक खोलेपछि महाकालीमा ट्याक्टर डुब्यो

कञ्चनपुर, जेठ २ । कञ्चनपुरस्थित महाकाली नदीमा एउटा ट्याक्टर डुब्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झलारी पीपलाडी नगरपालिका–३ का बीरबहादुर डगौरा रहेका छन् । निर्माण सामग्री बोकेर सदरमुकामतर्फ

यमनमा प्रहरी मूख्यालयमा आइएसद्वारा आत्मघाती हमला

साना, जेठ २ । दक्षिणी यमनमा भएको एक आत्मघाती हमलामा २५ जनाको मृत्यु भएको छ । मुकाला सहरस्थित प्रहरी मूख्यालयमा हमला भएको हो । सुरक्षा अधिकारीहरुका अनुसार प्रहरीमा भर्ना हुनका