Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


डा. तारा पोखरेल पक्राउ

पाँचथर, जेठ ४ । जिल्ला प्रहरी कार्यालय पाँचथरले २० वर्ष पुरानो मुद्दा अनुसन्धान गर्न भन्दै पाँचथर जिल्ला अस्पतालका तत्कालीन प्रमुख डा. तारा पोखरेललाई पक्राउ गरेको छ । २०५३ सालमा दर्ता

युवाकप भलिबलको उपाधि ओयामको पोल्टामा

पाँचथर, जेठ ४ । पाँचथरको फिदिममा सम्पन्न जिल्लाकै सर्वाधिक राशीको जिल्लास्तरीय युवाकप भलिबल प्रतियोगिताको उपाधि ओयाम गाविसले हात पारेको छ । मंगलबार भएको फाइनल खेलमा पौवासारतालाई पराजित गर्दै आयोमले उपाधि

वैदेशिक रोजगार विभागका लेखा अधिकृत आचार्यविरुद्ध मुद्दा दायर

काठमाडौं, जेठ ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत् लेखा अधिकृत प्रकाश आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुस्करकाअनुसार अधिकृत आचार्यले

मलेसियामा हुने क्रिकेटमा सहभागी हुने टोलीको बिदाइ

काठमाडौं, जेठ ४ । मलेसियामा हुने १५ वर्षमुनिको क्रिकेट प्रतियोगितामा नेपालको बालुवाटार क्रिकेट ट्रेनिङ सेन्टर सहभागी हुने भएको छ । बुधबार (भोलि)देखि क्वालालाम्पुरमा हुने केडीपी ट्वेन्टी–२० क्रिकेट प्रतियोगितामा बालुवाटार क्रिकेट

दाहाललाई प्रधानमन्त्री दिने कुरा हल्लामात्रै : पोखरेल

पोखरा, जेठ ४ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बजेटपछि सरकार फेरिने कुरा निराधार भएको बताएका छन् । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले ‘एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री दिने

हामी आफ्नो पानीजहाज किन्छौं, आफ्नो पानीजहाजबाट सामान ल्याउँछौं : प्रधानमन्त्री (भिडियोसहित)

प्रतीक लामिछाने/दिलिप पोखरेल (इमेज)काठमाडौं, जेठ ४ । काठमाडौंमा पेट्रोलियम पदार्थदेखि खाना पकाउने एलपी ग्याससम्मको चरम अभाव भएका बेला घर–घरमा पाइपबाट ग्यास वितरण गर्ने तथा काठमाडौंमा विद्युतीय रेल र बस चलाउने

लोडसेडिङको विरोधमा स्थानीय आन्दोलित, नेपालगन्जको तापक्रम ४२ डिग्री

नेपालगन्ज, जेठ ४ । अत्यधिक गर्मी हुने सहर नेपालगन्जमा विद्युत्भार कटौती गरिएको विरोधमा यहाँका स्थानीयबासी पुनःआन्दोलित भएका छन् । मंगलबार दिउँसो नेपालगन्ज सदरलाइनमा ठूलो संख्यामा उपस्थित स्थानीयबासीले विद्युत्भार कटौतीको विरोधमा

Economic growth rate to be pushed up to 6.5 per cent: PM

Kathmandu, May 17: Prime Minister KP Sharma Oli has said the economic growth rate would be pushed up to 6.5 per cent in the coming Fiscal Year. Inaugurating the first

यसरी खटिएका छन् प्रहरी (भिडियोसहित)

गृष्मा राजभण्डारी/देवेन्द्र महर्जन/भरत केसी (इमेज)काठमाडौं, जेठ ४ । मुलुकमा नयाँ संविधान जारी भएको छ । लामो समयको अन्तराल र रस्साकस्सीबीच जारी भएको संविधानमा आफ्ना मुद्दा र एजेन्डा परेको हेर्न चाहनु

सरकार इमान्दार देखिएन : निधि

काठमाडौं, जेठ ४ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आन्दोलनरत् दलहरुसँग वार्ताका लागि सरकार इमान्दार नदेखिएको आरोप लगाएका छन् । लोकतान्त्रिक कलाकार तथा कर्मचारी संघको मंगलबार राजधानीमा आयोजित अधिवेशनको उद्घाटन