नेपालगन्ज, जेठ ५ । नेपालगन्जस्थित थोक तरकारी बजारबाट अखाद्य रङ दलेर बिक्री गर्न राखिएको चार बोरा परवलसहित तीनजना भारतीयलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार बासी परवललाई
ध्रुव भट्टराई (इमेज)विराटनगर, जेठ ५ । मोरङको बाहुनीमा पेट्रोलखानीको सम्भाव्यता अध्ययन एवं अन्वेषण गर्ने काम सुरु भएको छ । चिनियाँ र नेपाली प्राविधिकको संयुक्त टोलीले खानीको प्रारम्भिक अन्वेषण थालेको हो
काठमाडौं, जेठ ५ । भारतको तमिलनाडु र आन्द्र प्रदेशमा दुई दिनदेखि परेको भारी वर्षाका कारण त्यस क्षेत्रमा शक्तिशाली आँधीको चेतावनी दिइएको छ । तमिलनाडुको राजधानी चेन्नाई र आन्द्र प्रदेशमा ४८
मालढुंगा (बाग्लुङ), जेठ ५ । नेपाली सेनाले निर्माणाधीन कालीगन्डकी करिडोर सडकअन्तर्गत् बाग्लुङको मालढुंगा–टाकुरे सडकखन्डको निर्माणकार्य सम्पन्न गरेको छ । निर्धारित् समयभन्दा दुई महिना पहिला नै सेनाले १४ किलोमिटरको सडकखन्डको ट्रयाक
सरोज अधिकारी/उत्तम मानन्धर (इमेज)काठमाडौं, जेठ ५ । सशस्त्रद्वन्द्वकोक्रममा भएका घटनाबारे सत्यतथ्य पत्ता लगाउन गठित सत्य निरुपण तथा मेलमिलाप आयोगमा सात हजार पाँच सय उजुरी परेका छन् । एमाले र एकीकृत
काठमाडौं, जेठ ५ । प्रतिकूल मौसम भएपछि दुई दिनदेखि सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न हिँडेका आरोही रोकिएका छन् । मौसममा उतार–चढाव आएपछि आरोहीले चुचुरो चुम्नलाई नसकिरहेका पर्यटन विभागले जनाएको छ
काठमाडौं, जेठ ५ । बुधबार पनि शेयर बजार बुलिस ट्रेन्डमा रह्यो । बजार परिसूचक नेप्से १५ सयनजिक पुग्यो । कारोबार पनि एक अर्ब नाघ्यो । नेप्से १२ अंक बढीले उकालो
काभ्रे, जेठ ५ । कृषि क्षेत्रमा गर्नुपर्ने नीतिगत् सुधारलगायतका विषयमा छलफल गर्न बुधबारदेखि काभ्रेको धुलिखेलमा गोष्ठी सुरु भएको छ । किसानलाई दिगो प्रविधि, खाद्य सुरक्षा, नयाँ कृषि प्रविधि, दिगो आय–आर्जनको
काठमाडौं, जेठ ५ । नेपाल प्रज्ञा प्रतिष्ठानले १३ जना विद्वत् व्यक्तिहरुलाई प्रज्ञा पुरस्कारबाट सम्मानित गरेको छ । प्रतिष्ठानमा बुधबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार हस्तान्तरण गरेकी हुन् । प्रत्येक
कन्चनपुर, जेठ ५ । कन्चनपुरमा चारओटा राजनीतिक दलसम्बद्ध विद्यार्थीहरुले सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार द्विजराज भट्टको कार्यालयमा तालाबन्दी गरेका छन् । रजिष्ट्रार भट्टको राजीनामा माग गर्दै नेवि संघ, अखिल क्रान्तिकारी, चन्द माओवादीनिकटको