१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


सिरियाको अवस्थाबारे अमेरिकाद्वारा चिन्ता व्यक्त

जेनेभा, वैशाख २१ । सिरियाको स्थिति नियन्त्रण बाहिर गएको भन्दै अमेरिकाले चिन्ता ब्यक्त गरेको छ । जेनेभामा रहेका अमेरिकी विदेश मन्त्री जोन केरीले सिरियाको स्थिति दिन प्रतिदिन नाजुक बन्दै गएको

कोलकाताको पाँचौं जित, बेंग्लोर पाँचौं पटक पराजित

बेंग्लोर, वैशाख २१ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर बेंग्लोरलाई ५ विकेटले पराजित गरेको छ । जितसँगै कोलकाता अंक तालिकाको दोस्रो

राष्ट्रपतिको पत्र पढेपछि संसद बैठक स्थगित

काठमाडौं, वैशाख २१ । आज बसेको ब्यवस्थापिका–संसदको दोस्रो अधिवेशन राष्ट्रपतिको पत्र पढेर स्थगित भएको छ । ब्यवस्थापिका–संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बसेको बैठकमा राष्ट्रपति विद्या भण्डारीले पठाएको पत्र

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं, वैशाख २१ । ‘सूचनामा नागरिको पहुँच मौलिक हकको प्रत्याभूति’ नाराकासाथ आज विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदैं छ । प्रेस स्वतन्त्रतालाई संवैधानिक रुपमा ग्यारेन्टी गरिएको नेपालमा पनि विभिन्न कार्यक्रमको

जीवनको सम्भावना भएका तीन ग्रह फेला

ब्रसेल्स, वैशाख २१ । खगोल वैज्ञानिकहरुका अनुसार पृथ्वी र सौर्यमण्डल जस्तै वातावरण भएका तीन ग्रह पत्ता लागेको छ । यी तीन ग्रहमा जीवनको सम्भावना हुन सक्ने उनीहरुको भनाई छ ।

प्रिमियर लिगको उपाधि लेस्टर सिटीलाई

काठमाडौं, वैशाख २१ । इंग्लिश प्रिमियर लिग फुटबल प्रतियोगिताको उपाधि लेष्टर सिटीले जितेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा दोस्रो स्थानको टोटनह्याम हट्सपरलाई चेल्सीले २–२ गोलको बराबरीमा रोकिदिएपछि लेष्टरले

बजेट माग्न प्रभावशाली मन्त्री र सांसदको लर्को

काठमाडौं, वैशाख २१ । आगामी आर्थिक वर्षको बजेट निर्माण कार्यले तीब्रता पाइरहेका बेला आफ्नो क्षेत्रमा बढी बजेट माग गर्न यतिबेला अर्थ मन्त्रालयमा सरकारका प्रभावशाली मन्त्री र सांसददेखि कार्यकर्तासम्मको लर्को लाग्न

एनजिओ/आइएनजिओद्वारा तीन चौथाइ राहत फुर्मासी

काठमाडौं, वैशाख २१ । नेपालमा कार्यरत अधिकांश एनजिओ/आइएनजिओ पीडितका नाममा उठाएको दानको ठूलो हिस्सा आफ्नै लागि खर्चने भड्किलो कार्यशैलीले बद्नाम छन् । उनीहरुले भूकम्प पीडितका नाममा उठाएको रकममा समेत मानवीयता

उत्पादकत्व बढाउनु जरुरी, नेपालको आर्थिकबृद्धि २ प्रतिशत : इस्क्याप

काठमाडौं, वैशाख २० । एसिया तथा प्रशान्त क्षेत्रको आर्थिकबृद्धिमा सुधारका लागि उत्पादकत्व बृृद्धिमा जोड दिइएको छ । संयुक्त राष्ट्र संघको ‘इस्क्याप’ले सोमबार सार्वजनिक गरेको आर्थिक तथा सामाजिक सर्वेक्षण प्रतिवेदनमा उक्त

तातोपानी नाकाबाट सामानहरु आइपुगे

काठमाडौं, वैशाख २० । गत वैशाखमा गएको विनाशकारी भूकम्पपछि नेपाल तथा चीनबीचको एकमात्र प्रमुख व्यापारिक तथा ऐतिहासिक तातोपानी नाकामा अवरुद्ध अवस्थामा रहेको नेपाली व्यवसायीहरुको सामानहरु हालै चिनियाँ सरकारको सहयोगमा नेपाल