१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


११ बुँदे घोषणापत्र जारी गर्दै महासङ्घको साधारणसभा सम्पन्न

चितवन, वैशाख २२ । विधान संशोधन प्रस्ताव पेस हुनै नपाई चितवनको रत्ननगरमा भएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा सम्पन्न भएको छ । श्रमजीवी पत्रकारको हकहितको पक्षमा रही, प्रेस तथा अभिव्यक्ति

दुई थान भरुवा बन्दुकसहित दुईजना पक्राउ

संखुवासभा, वैशाख २२ । संखुवासभाको मादी नगरपालिकाबाट दुई थान भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । मादी नगरपालिका–२ का ६५ वर्षीय केशरबहादुर देवान र सोही ठाउँका ५३ वर्षीय सुरेन्द्र देवानको

दिल्लीद्वारा गुजरात ८ विकेटले पराजित

राजकोट, वैशाख २२ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा दिल्ली डेयरडेभिल्सले गुजरात लायन्सलाई ८ विकेटले पराजित गरेको छ । दिल्लीको यो पाँचौं जित हो । सात

पाकिस्तानमा ११ जनालाई मृत्युदण्ड

इस्लामावाद, वैशाख २२ । पाकिस्तानमा सैन्य अदालतले अपहरण र हत्यामा संलग्न रहेको अभियोगमा ११ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । अदालतको आदेशअनुसार उनीहरुलाई झुण्ड्याएर मृत्युदण्ड दिइनेछ । मृत्युदण्डको सजाय पाउनेमा

बायर्न म्युनिखलाई पाखा लगाउँदै एथ्लेटिको मड्रिड फाइनलमा

काठमाडौं, वैशाख २२ । दाबेदार बायर्न म्युनिखलाई पाखा लगाउँदै एथ्लेटिको मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । गएराति जर्मन क्लव बायर्न म्युनिखको मैदान अलियान्ज एरिनामा भएको

‘यो वर्ष आर्थिक बृद्धिदर ०.७७ प्रतिशत, प्रतिव्यक्ति आय वार्षिक ८१ हजार’

काठमाडौं, वैशाख २१ । चालु आर्थिक वर्ष आर्थिक बृद्धिदर ०.७७ प्रतिशतमा सीमित हुने सरकारको औपचारिक तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकमा यो

‘बजेटमा पुनःनिर्माण–उर्जालाई उच्च प्राथमिकतामा राख्नुपर्छ’

काठमाडौं, वैशाख २१ । पूर्वअर्थमन्त्री वर्षमान पुनले सामाजिक न्यायसहितको तीव्र आर्थिकबृद्धिमा आगामी बजेट केन्द्रित हुनुपर्ने बताएका छन् । सस्तो लोकप्रियताको लागि नभइ निजी क्षेत्र, सर्वसाधारणको अपेक्षा बजेटमा समेटिनुपर्ने उनको भनाइ

सूचना–प्रविधिको क्षेत्रमा योगदान पुर्‍याउने सम्मानित

काठमाडौं, वैशाख २१ । क्यान महासंघले सूचना–प्रविधिको क्षेत्रमा योगदान पुर्‍याएका व्यक्ति एवं संस्थालाई सम्मान गरेको छ । राष्ट्रिय सूचना तथा सन्चार प्रविधि दिवसको अवसरमा मंगलबार गरिएको कार्यक्रममा पुरस्कृतहरुलाई उपराष्ट्रपति नन्दबहादुर

नेप्सेमा सामान्य करेक्सन

काठमाडौं, वैशाख २१ । मंगलबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले झरेर करेक्सन भएको छ । यसदिन नेप्से साढे २ अंकले झरेर १४ सय ७१ बिन्दूमा आइपुग्यो । यसदिन जलविद्युत्,

मिडवाइफ्री सम्मेलन बुधबारदेखि

काठमाडौं, वैशाख २१ । दोस्रो मिडवाइफ्री सम्मेलन बुधबार (भोलि)देखि काठमाडौंमा हुने भएको छ । ‘पहुँच नपुगेका महिलामा पहुँच, भूकम्पपछि मिडवाइफ्री सेवालाई सन् २००६ को नीतिगत् निर्णयअनुसार सुदृढीकरण गरौं’ भन्ने नारासहित