Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


नक्कली शैक्षिक प्रमाणपत्रधारी प्रहरीविरुद्ध आरोपपत्र दायर

काठमाडौं, जेठ १२ । महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत् प्रहरी नायब निरीक्षक सुधीरविक्रम शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा बुधबार आरोपपत्र दायर

कुर्सी खाली, कहाँ जान्छन् यातायात व्यवस्था विभागका कर्मचारी ? सिसा फोडिए (भिडियोसहित)

गृष्मा राजभण्डारी/देवेन्द्र महर्जन (इमेज)काठमाडौं, जेठ १२ । निजामती सेवालाई जनमुखी बनाउने र जनताका काम छिटो–छरितोरुपमा सम्पन्न गर्ने सरकारी मान्यता रहेको बताउने गरिन्छ । तर, दैनिक जनसम्पर्क हुने अधिकांश सरकारी कार्यालयहरुमा

जंगली च्याउ खाँदा एकै परिवारका पाँचजना सिकिस्त

पाँचथर, जेठ १२ । पाँचथरमा जंगली च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी परेका छन् । बिरामी हुनेमा आङना–१ का पदममाया माङलाक, उनका छोरा रामप्रसाद, छोरीहरु कविता, मनुषा र सोनी रहेका

४०० बढी सगरमाथाको चुचुरोमा, आरोहण सकियो, एक नेपालीसहित ६ जनाको मृत्यु

काठमाडौं, जेठ १२ । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला सम्पूर्ण हिमालको आरोहण सकिएको छ । आरोहणको अन्तिम दिन बुधबारसम्म ४०० भन्दा बढीले सगरमाथाको सफल

यी हुन् कोकिन तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्य (भिडियो)

काठमाडौं, जेठ १२ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले नेपाललाई ‘ट्रान्जिट’ बनाएर ब्राजिल हुँदै युरोपेली देशहरुमा कोकिन तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहका चारजनालाई पक्राउ गरेको छ । पक्राउपर्नेहरुमा भेनेजुयलाकी एमिरिस कारमेन,

बृद्धको मृत्यु, चट्याङ लागेको अनुमान

कालीकोट, जेठ १२ । कालीकोटको सिपखाना गाविसमा एक बृद्धको मृत्यु भएको छ । बुधबार बिहान घरबाट शौचालय जानेक्रममा सिपखाना गाविस–४ राहुलवाडा निवासी ६० वर्षीय पूर्णबहादुर शाहीको मृत्यु भएको हो ।

सरुभक्त र पन्तलाई उत्तम शान्ति पुरस्कार

काठमाडौं, जेठ १२ । साहित्यकार सरुभक्त श्रेष्ठ र रामप्रसाद पन्तलाई उत्तम शान्ति पुरस्कार प्रदान गरिएको छ । उत्तम शान्ति कुँवर स्मारक पुरस्कार गुठीले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा वि.सं. २०७१

‘फास्ट ट्रयाक’ सरकार आफैंले बनाउन अब के गर्नुपर्छ ? कसरी अघि बढाउने ? (भिडियो रिपोर्ट)

काठमाडौं, जेठ १२ । नेपाली सेनाले काठमाडौं–निजगढ जोड्ने द्रुतमार्गको ट्रयाक खोलेको तीन वर्षभन्दा बढी भइसकेको छ । तर, अहिलेसम्म यो मार्ग निर्माणको काम अघि बढ्न सकेको छैन । अब सरकार

बालाजुमा गठबन्धनको विरोधसभा

काठमाडौं, जेठ १२ । काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएको मधेसी मोर्चासहितको संघीय गठबन्धनले बुधबार काठमाडौंको बालाजु–बाइपासमा विरोधसभा गरेको छ । विरोधसभामा बोल्ने नेताहरुले सरकार समस्या समाधानका लागि गम्भीर नभएको आरोप लगाउँदै

हिन्दूराष्ट्र कायम गर्न थारु समुदायको माग

यादव आचार्य (इमेज)बर्दिया, जेठ १२ । बर्दियाका थारु समुदायले नेपालको संविधानमा हिन्दूराष्ट्र कायम गर्दै थारु समुदायको अधिकार पनि सुनिश्चित गर्नुपर्ने माग गरेका छन् । बर्दियाको भैसाहीस्थित ढुँगेश्वरनाथ शिव मन्दिरमा बुधबार