-इन्दिरा प्रसाई गत वर्षको भूईँचालोको विकराल प्रकोप खेप्दाखेप्दै नेपाली जनताले नाकाबन्दीको मार खेप्नु पर्यो । त्यसपछिको कालाबजारी र मूल्यवृद्धिले नेपाली जनताले महामारीको पीडा भोग्दै आएका छन् । नेपाली जनताले भूईँचालो
दिल्ली, जेठ १३ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपिएल) अन्तर्गत गएराति भएको प्ले अफ खेलमा सनराईजर्स हैदरावाद विजयी भएको छ । कोलकाता नाईट राईडर्स विरुद्धको खेलमा २२ रनले विजयी भएपछि
काठमाडौं, जेठ १३ । ट्राफिक जरिवाना रकम बढाइको विरोधमा यातायात व्यवसायीले चक्काजाम गरेका छन् । बस, माइक्रो लगायतका सार्वजनिक गाडी नचलाउँदा बिहानैदेखि यात्रु मर्कामा परेका छन् । यात्रीहरु पैदलनै गन्तव्यतर्फ
काठमाडौं, जेठ १३ । मुलुकका चार सुरक्षा निकायले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविनका नाममा आफ्ना उच्चअधिकृत र अन्य दर्जालाई दोषी देखाइन सकिने भन्दै त्यसको प्रतिरक्षाका लागि उच्चस्तरीय समिति
काठमाडौं, जेठ १२ । शेयर विश्लेषक रविन्द्र भट्टराईको शेयरसम्बन्धी नयाँ पुस्तक ‘शेयरबाट करोडपति’को बुधबार राजधानीमा विमोचन गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्ष गोकर्ण अवस्थी र मदन पुरस्कार
काठमाडौं, जेठ १२ । बुधबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले कमी आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सयले ओरालो लागेर ५५ हजार
काठमाडौं, जेठ १२ । शेयर बजारको ‘बुलिस ट्रेन्ड’मा बुधबार ‘ब्रेक’ लागेको छ । पछिल्ला दिन निरन्तरजसो उच्चदरले उकालो लाग्दै आएको शेयर बजारमा बुधबार ‘करेक्सन’ आएको हो । उतार–चढावबीच बजार परिसूचक
डिल्लीराज पन्त (इमेज)कन्चनपुर, जेठ १२ । महेन्द्रनगरको ४ नम्बर गल्लीस्थित संगम होटलमा गत वैशाख २३ गते भएको हत्याकान्डका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कन्चनपुरले
काठमाडौं, जेठ १२ । अफगानिस्ताका लागि तालिबानी नेतामा मावलावी हैबतुल्ला अखंदजादा चुनिएका छन् । तालिबानका पूर्वनेता मुल्ला मंसुर अमेरिकी कारबाहीमा मारिएपछि तालिबानको बुधबारको शीर्ष बैठकले अखंदजादालाई नयाँ नेता चयन गरेको
काठमाडौं, जेठ १२ । अमेरिकाको न्यू मेक्सिकोमा अमेरिकी राष्ट्रपति पदका रिपब्लिकनका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी र्यालीकाक्रममा भएको विरोध प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । ट्रम्पका विरोधीहरुसँग झडपपछि