काठमाडौं, जेठ १२ । व्यवस्थापिका–संसदको अर्थ समितिले बैंकिङ कसुर तथा वित्तीय संस्थासम्बन्धी उपसमितिले पेश गरेको प्रतिवेदन पारित गरेको छ ।
बुधबार बसेको समितिको बैठकले बैंकिङ कसुर विधेयकमाथि छलफल गरी तयार पारेको प्रतिवेदन पारित गरेको हो ।
अब संसदबाट विधेयक पारित भएपछि यसले कानुनीरुप लिनेछ र बैंकिङ कसूर तथा सजायसम्बन्धी कानुन २०६४ खारेज हुनेछ ।










प्रतिक्रिया दिनुहोस्