Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


वरिष्ठ संगीतकार अमर गुरुङको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, जेठ २४ । वरिष्ठ संगीतकार अमर गुरुङको स्वास्थ्य अवस्था गम्भीर भएको छ । काठमाडौंको ग्रान्डि अस्पतालमा उपचारका गराइरहेका गुरुङको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको छ ।

सामग्री अभावका कारण काठमाडौँ टावर निर्माणमा ढिलाइ

काठमाडौँ, जेठ २४  । निर्माण सामग्रीको अभावका कारण पुरानो बसपार्कमा बनाउन लागिएको काठमाडौँ टावरको निर्माण कार्य अन्योलमा परेको छ । टावर निर्माणको सम्पूर्ण सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले निर्माण कार्य सुरु

अफगानिस्तानमा विद्रोहीको एम्बुसमा परी पत्रकारको मृत्यु

काठमाडौं, जेठ २४ । अफगानिस्तानको हेलमण्ड प्रान्तमा भएको आक्रमणमा एक जना अमेरिकी फोटो पत्रकारको मृत्यु भएको छ । अमेरिकाको नेसनल पब्लिक रेडियोले दक्षिण अफगानिस्तानमा विद्रोहीले थापेको एम्बुसमा परेर फोटो पत्रकार

लोडसेडिङको समय एक घण्टा घट्यो (तालिका हेर्नुहोस)

काठमाडौं, जेठ २४ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको समय एक घण्टाले घटाएको छ । मंगलबारदेखि लागू हुने गरी प्राधिकरणले दैनिक एक घण्टा लोडसेडिङ घटाएको हो । यसअघि प्राधिकरणले दैनिक १०

आइएसले आफ्नै लडाकुलाई धमाधम मार्न थाल्यो

सिरिया, जेठ २४ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)ले आफ्नै लडाकुलाई धमाधम मार्न थालेको छ । आइएसले अमेरिकी गठबन्धनलाई आफ्नो सूचना उपलब्ध गराएको आरोपमा लडाकुहरुलाई मृत्युदण्ड दिएको हो ।

खडेरीका कारण आँप उत्पादन १० प्रतिशतले घटयो

धनकुटा, जेठ २४ । खडेरीका कारण यो वर्ष धनकुटामा आँप उत्पादनमा १० प्रतिशतले घटेको छ । गतवर्ष धनकुटामा २ सय ८७ हेक्टर क्षेत्रफलमा ११ सय २२ टन आँप उत्पादन भएकोमा

IGP Aryal returns from UNCOPS

Kathmandu, June 6: Inspector General of Police (IGP), Upendra Kant Aryal, returned on Sunday after participating in the United Nations Chiefs of Police Summit (UNCOPS) held in the US from

मलेसिया एअरलाइन्सको विमान अनियन्त्रित हुँदा केही यात्री घाइते

क्वालालम्पुर, जेठ २४ । लन्डनबाट क्वालालम्पुरतर्फको उडानका क्रममा मलेसिया एअरलाइन्सको एक विमान अनियन्त्रित हुँदा ३४ जना यात्री घाइते भएका छन् । उडानकै क्रममा प्रतिकुल मौसमका कारण विमानले नियन्त्रण गुमाएको जनाइएको

कोपा अमेरिका फुटबलमा मेक्सिको र भेनेजुएला विजयी

काठमाडौं, जेठ २४ । कोपा अमेरिका फुटबलअन्तर्गत आज बिहान भएका खेलमा मेक्सिको र भेनेजुएला विजयी भएका छन् । मेक्सिकोले दक्षिण अमेरिकी प्रतिद्वन्द्वी उरुग्वेलाई ३–१ ले हराएको हो । खेलको चौथो

महिला हत्याको आरोपमा एकै परिवारका ६ जना विरुद्ध उजुरी

कञ्चनपुर, जेठ २४ । कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरकी २३ बर्षीया रामदुलारी रानाको हत्या गरेको भन्दै एकै परिवारका ६ जना बिरुद्धमा किटानी जाहेरी दिइएको छ । जेठ १८ देखि हराएकी रानाको जेष्ठ