Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


Eight gamblers in police net

Banepa, June 6: As many as eight gamblers were rounded up along with Rs 379,000 in cash from Kavre on Sunday. The police arrested Binod Sapkota, 27, of Nasikasthan, Sagarnath

दुई दशकदेखि जग्गा अतिक्रमण गरी बसेकाहरुलाई हटाईयो

बारा, जेठ २४ । बाराको जीतपुरस्थित सार्वजनिक जग्गामा अतिक्रमण गरी बनाइएको घर टहरा गढीमाई नगरपालिकाको कार्यालयले प्रशासनको सहयोगमा भत्काएको छ । झण्डै दुई दशक अगाडीदेखि गौशालाको सार्वजनिक जग्गामा अतिक्रमण गरी

प्रहरी महानिरीक्षक अर्याल स्वदेश फिर्ता

काठमाडौं, जेठ २४ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल जेठ २० देखि २१ गतेसम्म अमेरिकामा संचालन भएको संयुक्त राष्ट्र संघीय प्रहरी प्रमुख सम्मेलनमा सहभागी भई आइतबार राति स्वदेश फिर्ता भएका छन्

तीन लाख नगदसहित आठ जुवाडे पक्राउ

बनेपा, जेठ २४ । काभ्रेपलाञ्चोकमा प्रहरीले जुवा खेलेको खालबाट नगद रु तीन लाख ७९ हजारसहित आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नासिकास्थान–६ का २७ वर्षीय विनोद सापकोटा,

श्रीलंकामा सेनाको विस्फोटक पदार्थको भण्डारमा भीषण आगलागी

काठमाडौं, जेठ २४ । श्रीलंकाली सेनाको एक क्याम्प रहेको विस्फोटक पदार्थको भण्डारमा भीषण आगलागी भएको छ । विस्फोटक पदार्थको गोदाममा भएको आगलागीका कारण धेरै विस्फोट भएका छन् । राजधानी कोलम्बोनजिक

मन्त्री पासवान गम्भीर विरामी, आईसीयुमा राखेर उपचार हुँदै

काठमाडौं, जेठ २४ । जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवान गम्भीर बिरामी परेका छन् । पेन्क्रियाज सुन्निएपछि चार दिनअघि बिरामी परेका पासवानको त्रिवी शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

फ्रेन्च ओपनको उपाधि जोकोभिचलाई

पेरिस, जेठ २४ । सर्बियाका नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिस अन्तर्गत पुरुष एकलतर्फको उपाधि हासिल गरेका छन् । जोकोभिचले फ्रेन्च ओपनको उपाधि हात पारेको यो पहिलो पटक हो । फ्रान्सको

बेरोजगारलाई भत्ता दिने प्रक्रिया अन्तर्गत कानुन बनाइँदै

काठमाडौं, जेठ २४ । सरकारले बेरोजगार नेपालीलाई निश्चित अवधिसम्म बेरोजगार भत्ताको प्रावधानसहित सामाजिक सुरक्षासम्बन्धी कानुन ल्याउने भएको छ । संविधान जारी हुनु अगावै संसदमा दर्ता भएको विधेयकलाई ब्यूताउँदै सरकारले जनताको

गणतन्त्रमा पनि तानाशाह खोज्दै ठूला दल

काठमाडौं, जेठ २४ । लामो संक्रमण, राजनीतिक अनिश्चितता र त्यसको प्रत्यक्ष प्रभाव विकासमा परेको पृष्ठभूमिमा महत्वपूर्ण पार्टीहरु बीचको छलफलमा परोपकारी तानाशाह (वेनेभोलेन्ट डिक्टेटर) को विकल्प प्रस्तुत हुन थालेको छ ।

सांसदहरुको सुविधा बढाउने प्रक्रिया सुरु

काठमाडौं, जेठ २४ । संसद सचिवालयले सांसदहरुको सेवा–सुविधा बढाउने प्रक्रिया सुरु गरेको छ । सरकारले बजेट वक्तव्यमार्फत वृद्धि गरेको कर्मचारीको २५ प्रतिशत पारिश्रमिक स्वतः सांसदहरुको समेत बढ्नेछ । त्यही अनुपातमा