Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


Supreme Court issues appeal

Kathmandu, June 10: The Supreme Court has issued an appeal urging all concerned not to disseminate statements by some responsible people in the leadership rung of the political parties over

NC president Deuba accuses govt of being apathetic towards implementing constitution

Kathmandu, June 10: President of the main opposition Nepali Congress (NC) today accused the incumbent government of being apathetic towards the implementation of the constitution. Urging to be alert to

जनक उमाविमा पुस्तकालय

मेथिनकोट (काभ्रे), जेठ २८ । जनक उमावि परोपकार प्राथमिक उपचार केन्द्रको सहयोगमा र्नििमत पुस्तकालयको शुक्रबार काभेको मेथिनकोटमा उद्घाटन गरियो । जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेल र ‘बीबीसी’ नेपाली सेवाका प्रमुख

कांग्रेस सरकार परिवर्तनको पक्षमा : कोइराला

भक्तपुर, जेठ २८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेस सरकार परिवर्तनको पक्षमा भएको बताएका छन् । नेपाल स्वास्थ्यकर्मी संघको राष्ट्रिय भेलाको शुक्रबार भक्तपुरमा उद्घाटन गर्दै उनले कांग्रेस

देउवाले गरे कांग्रेस केन्द्रीय सदस्यमा तीनजना मनोनीत

काठमाडौं, जेठ २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार तीनजनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । मनोनीत हुनेमा बर्दियाका किशोरसिंह राठौर, झापाका केशवकुमार बुढाथोकी र महोत्तरीका श्यामकुमार घिमिरे

१८ वर्षीय युवकको हत्यामा तीनजनालाई जन्मकैद

चितवन, जेठ २८ । जिल्ला अदालत चितवनले तीनजनालाई शुक्रबार जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत चितवनका प्रवक्ता गम्भीर घिमिरेकाअनुसार जन्मकैद सजाय पाउनेमा नवलपरासी दुम्कीबासका १७ वर्षीय निमे पुनमगर, २०

पुरानो बसपार्कमा बन्ने काठमाडौं टावर निर्माणमा ढिलाइ नगर्न चेतावनी

काठमाडौं, जेठ २८ । पुरानो बसपार्कमा निर्माण गर्ने भनिएको काठमाडौं स्तम्भ निर्माणको काम ढिला नगरी तत्काल सुरु गर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ । झन्डै दुई महिनाअघि नै निर्माणको काम

प्रधानाध्यापकले सञ्चयकोषको चार लाख रुपैयाँ हिनामिना गरेको खुलासा

जितेन्द्र भण्डारी (इमेज)पाँचथर, जेठ २८ । पाँचथरको लिम्बा गाविसको एक विद्यालयका प्रधानाध्यापकले एक शिक्षकको सञ्चयकोषमा जम्मा हुने रकम हिनामिना गरेको  खुलासा भएको छ । लिम्बा पञ्चेश्वरी प्राथमिक विद्यालयका प्रधानाध्यापक सूर्यमान

राष्ट्रिय सहमति नबनेसम्म अहिलेकै सरकारले निरन्तरता पाउँछ : दाहाल

मानबहादुर वली (इमेज)सुर्खेत, जेठ २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेसी, थारु र आदिबासी–जनजातिको मुद्दालाई राजनीतिक सहमतिबाट समाधान गर्न राष्ट्रिय सरकारको आवश्यकता रहेको बताएका छन् । उनले राष्ट्रिय

अनुमतिबिना सन्चालित कन्सल्टेन्सी बन्द गर्न प्रशासनको निर्देशन

राजु चौधरी (इमेज)चितवन, जेट २८ । चितवन प्रशासनले अनुमतिबिना सन्चालनमा रहेका शैक्षिक परामर्श केन्द्रहरुलाई बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासनले शुक्रबार नारायणगढका ११ ओटा एडुकेसन कन्सल्टेन्सीको अनुगमन गरेपछि