Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


रोटरी जर्नो अवार्डबाट ६ जना सन्चारकर्मी पुरस्कृत

काठमाडौं, असार ३ । यो वर्षको रोटरी जर्नो अवार्डबाट ६ जना सन्चारकर्मीहरुलाई पुरस्कृत गरिएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पुरस्कृत हुनेहरुमा इमेज च्यानलकी शैलजा सिंहलाई स्वास्थ्य, सुर्दशन सिग्देललाई शिक्षा,

नुवाकोटको रातमाटे र पिपलटारका महिलाले यसरी गर्दैछन् मनग्य आन्दानी (भिडियोसहित)

गृष्मा राजभण्डारी/देवेन्द्र महर्जन (इमेज)नुवाकोट, असार ३ । मानिसमा उद्यमशीलताको विकास गराउने हो भने सानो सहयोगले पनि ठूलै उपलब्धि हासिल हुनसक्छ भन्ने पुष्टि गरेका छन्–नुवाकोट, रातमाटे र पिपलटारका महिलाहरुले । काठमाडौंबाट

‘नक्कली’ आशंकामा वीरगन्जबाट ९ जना डाक्टर पक्राउ, को–को परे ? (भिडियो)

अनिल तिवारी (इमेज)वीरगन्ज, असार ३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले वीरगन्जका ९ जना चिकित्सकलाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्ने चिकित्सकहरुमा कुशराज गिरी, सरोज सिंह, पन्नालाल पटेल,

नेपालद्धारा राष्ट्रिय सरकारमा देउवालाई निम्तो !

तनहुँ, असार ३ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिएका छन् । प्रेस चौतारी तनहुँले शुक्रबार दमौलीमा गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस

एसएलसीमा ग्रेडिङबारे मिश्रित प्रतिक्रिया, यसो भन्छन् शिक्षाविद् (भिडियोसहित)

प्रतीक लामिछाने/भरत केसी (इमेज)काठमाडौं, असार ३ । प्रवेशिका परीक्षामा ग्रेडिङ प्रणाली लागू गरेर पहिलोपटक बिहीबार नतिजा सार्वजनिक भएसँगै यो प्रणालीकोबारेमा सकारात्मक र नकारात्मक टिप्पणीहरु आउन थालेका छन् । विद्यार्थी, अभिभाव

चितवनबाट पनि तीनजना डाक्टर पक्राउ, ‘नक्कली’को आशंका

चितवन, असार २ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले  चितवनमा पनि नक्कली सर्टिफिकेटको आशंकामा तीनजना डाक्टरलाई शुक्रबार पक्राउ गरेको छ । भरतपुरस्थित अस्पताल रोडमा रहेको प्रगति पोलिक्लिनिकबाट सीआइबी टोलीले

विराटनगरका चर्चित तीनजना डाक्टर पक्राउ

मोरङ, असार ३ । विराटनगरका र्चिचत तीनजना चिकित्सकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–६ स्थित लाइफगार्ड अस्पतालका वरिष्ठ चिकित्सककोरुपमा काम गर्ने डा. जावेदअख्तर अन्सारी, कोसी अञ्चल अस्पतालमा

भूकम्पपीडितलाई ‘जापान पठाइदिन्छु’ भनी ठग्ने जापानीसहित दुई पक्राउ

काठमाडौं, असार ३ । भूकम्प पीडितलाई ‘जापान पठाइदिन्छु’ भनी ठगी गर्ने दुईजनालाई काठमाडौंको न्यूरोडबाट महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जापानी नागरिक हिरोसी मोरिकवा र काठमाडौं

भारतीय तीर्थालुले यसरी ठप्प पारे सुर्खेत विमानस्थल, केही घाइते (फोटोफिचर)

मानबहादर वली (इमेज)सुर्खेत, असार ३ । भारतीय तीर्थयात्रीको अवरोधका कारण सुर्खेत विमानस्थल शुक्रबार दिउँसो साढे दुई घन्टा ठप्प हुन पुग्यो । हुम्लाबाट नेपालगन्ज विमानस्थलको बोर्डिङपास दिएर सुर्खेतमा झारिएको भन्दै मानसरोवरबाट

महिला सशक्तिकरणमा मन्त्रीको जोड

काठमाडौं, असार ३ । सामान्य प्रशासनमन्त्री रेखा शर्माले सबै क्षेत्रबाट महिला सशक्तिकरणलाई अघि नबढाए राजनीतिक क्षेत्रमा अहिले महिलाले हासिल गरेको उपलब्धिसमेत गुम्नसक्ने विचार व्यक्त गरेकी छन् । महिला व्यवसायिक प्रशिक्षण