काठमाडौं, असार ४ । इराकी प्रधानमन्त्री हैदर अल अबादीले इराकी सेनाले फलुजा सहर नियन्त्रणमा लिएको बताएका छन् । प्रधानमन्त्री अबादीले फलुजाका केही स्थानमा ‘इस्लामिक स्टेट’का लडाकू रहे पनि केही घन्टाभित्रै
इलाम, असार ४ । इलाममा पञ्चकन्या माइभ्याली हाइड्रोपावर कम्पनीले सन्चालन गरेको ८ दशमलव ९८ मेगावाट क्षमताको अप्परमाई जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय विद्युत् प्रसारणलाइनमा जोडिएको छ । दुई महिनाको आन्तरिक परीक्षणपछि
चितवन, असार ४ । चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत् चन्डिभञ्याङ गाविस–६ कालीखोलामा शुक्रबार साँझ पहिरो खसेर अवरुद्ध भएको सडक सन्चालनमा आएको छ । चिवतनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बसन्त कुँवरले पहिरो
दोलखा, असार ४ । दोलखाको मोर्डन नेपाल बोर्डिङ स्कुल र माउन्ट भ्याली बोर्डिङ स्कुलका विद्यार्थीलाई जबर्जस्ती धर्म परिवर्तन गराउन खोजेको आरोपमा केही दिनअघि पक्राउ परेका आठ इसाई धर्मावलम्बी शुक्रबार रिहा
काठमाडौं, असार ४ । नयाँ शक्ति नेपालले आफ्नो दलमा सांसदको उम्मेदवार हुन स्नातक तह वा सो सरहको औपचारिक शिक्षा हुनुपर्ने व्यवस्था गरिएको भन्ने कुरा हल्लामात्र भएको जनाएको छ । पार्टीले
काठमाडौं, असार ४ । रोजगार अनुमति प्रणालीअन्तर्गत सातौं इपीएस कोरिया भाषा परीक्षा शनिबारदेखि हुँदैछ । इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले निरीक्षक र अनुगमनकर्ता गरी एक हजार ५०० परीक्षामा खटिने
काठमाडौं, असार ४ । साविका विजेता स्पेन युरोकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा शानदार जित दर्ता गर्दै स्पेन समूह चरणको एक खेलअघि नै
काठमाडौं, असार ४ । फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगितामा चेक रिपब्लिक र क्रोएसियाबीचको खेल २–२ गोलको बराबरीमा टुंगिएको छ । शुक्रबार राति भएको खेलको ७५औं मिनेटसम्म २–० को अग्रता लिएर
काठमाडौं, असार ४ । स्वीडेनमाथि कठीन जित निकाल्दै इटाली फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा इटालीले स्वीडेनलाई १–० ले हराएको हो
काठमाडौं, असार ३ । पछिल्ला दिन निरन्तरजसो उकालो लाग्दै रहेको सुनको भाउमा शुक्रबार भने सामान्य कमी आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको भाउमा तोलामा ४ सय