“लोकतन्त्रको अस्मिता”— मणिराज सिंह समयको बटुकोमा जमाएर स्वाभिमानमाछाको टाउकोसितदेश टोकिखानेहरूलेकालसर्पको यज्ञकुण्डभित्रचेतनाहरू डढाएररगतको काँचो इतिहासमाअनुवाद गर्नेछन्मनको कोलाजत्यतिखेर,कलिला नानीहरूलाईउच्छृङ्खल इन्द्रेणीसितआफ्नै चोखो बैंस साटिएकोहोससमेत हुनेछैन । शब्दहरू नबुझिनेगरीजब हल्लाले तातिनेछ बजारउचाल्दै आफ्नै खप्पड
काठमाडौं, असार १० । सरकारले अफगानिस्तान, लिबिया, इराक र सिरियामा कामदार पठाउन रोक लगाएको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाको दृष्टिले जोखिमपूर्ण मानिएका अफगानिस्तान, लिबिया,
काठमाडौं, असार १० । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी संरचनामा आफ्नो पक्षको ४५ प्रतिशत हिस्सा दाबी गर्न थालेपछि सभापति शेरबहादुर देउवा अप्ठ्यारामा पर्न थालेका छन् । संसदीय दलको कार्यसमितिका
काठमाडौं, असार १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका नाममा अस्ट्रेलियामा मोबाइलको सिमकार्ड समेत किनिएको थियो । होटल बुक भइसकेको थियो । उनलाई घुमाउने योजना बनिसकेको थियो । एनआरएन
काठमाडौं, असार ९ । नेपाल धितोपत्र बोर्डले बारम्बार होसियार भएर धितोपत्र बजारमा लगानी गर्न आग्रह गर्दै आएको छ । मुलुकको समग्र आर्थिक परिसूचकहरुबारे अवगत गराउँदै बोर्डले विभिन्न समयमा गरी तीनपटक
काठमाडौं, असार ९ । सामाजिक सञ्जाल भाइबरले नेपालमा लगानी गर्ने भएको छ । भाइबरले टुबोर्गसँगको सहकार्यमा नेपालमा लगानी विस्तार गर्न लागेको हो । भाइबरले नेपालको स्थानीय नेपाली भाषामा स्टिकर उत्पादन
काठमाडौं, असार ९ । विहीबार पनि सुनको मूल्य ओरालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले ओरालो लागेर ५६ हजार रुपैयाँमा कारोबार
काठमाडौं, असार ९ । साताको अन्तिम दिन विहीबार पनि शेयर बजार दोहोरो अंकले नै सुधारिएर थामियो । उतार–चढावबीच बजार परिसूचक नेप्से १८ अंकले उकालो लागेर १६ सय ६६ पुगेर थामियो
गृष्मा राजभण्डारी/उत्तम मानन्धर (इमेज)काठमाडौं, असार ९ । यही असार ६ गते अफगानिस्तानको विस्फोटमा १२ नेपाली मारिएपछि मृतकका परिवारजनमा शव कसरी ल्याइन्छ भन्ने अन्यौल थियो । तर, त्यो अन्यौललाई चिर्दै सरकारले
काठमाडौं, असार ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानका कतिपय विषयमा विमति हुँदाहुँदै पनि यसलाई स्वीकार गरेर अघि बढ्नुनको विकल्प नभएको बताएका छन् । विहीबार राजधानीमा राष्ट्रिय