Logo ३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026


जनमत संग्रहको नतिजालगत्तै बेलायती प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा

लन्डन, असार १० । बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनले राजीनामाको घोषणा गरेका छन् । युरोपेली संघमा बेलायत रहने वा नरहने भन्नेबारे बिहीबार देशभर गराइएको जनमत संग्रहको नतिजा शुक्रबार सार्वजनिक भएलगत्तै उनले

११ महिनामा ८१ हजार पर्यटकद्वारा चितवन राष्ट्रिय निकुञ्जको भ्रमण

चितवन, असार १० । यस आर्थिक वर्षको ११ महिनामा ८१ हजार आठ सय १३ पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । उनीहरुमध्ये सौराहा नाका हुँदै ७१ हजार २०४ जना

सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार रुपैयाँले बढ्यो

काठमाडौं, असार १० । सुनको मूल्यमा शुक्रबार एकैदिन प्रतितोला ३ हजार रुपैयाँले बृद्धि भएको छ । यूरोपियन युनियनबाट बेलायत बाहिरिएपछि सुनको मूल्यमा एकैचोटी ३ हजार रुपैयाँले बृद्धि भएको हो ।

राज्य पक्षले लोकतन्त्र र राष्ट्रप्रति घात गरेको आरोप

काठमाडौं, असार १० । राज्य पक्षले दशकौंसम्म स्थानीय निकायको निर्वाचन नगरेर लोकतन्त्र र राष्ट्रप्रति नै घात गरेको आरोप सरोकारवालाहरुले लगाएका छन् । राष्ट्रिय राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले शुक्रबार राजनधानीमा गरेको

बाढीले बगाएका तीन जनालाई प्रहरीद्वारा उद्धार

सिरहा, असार १० । दाउरा छान्न गएका बेला बलान नदीमा आएको बाढीमा बगेका तीन जनालाई प्रहरीले आज बिहान उद्धार गरेको छ । लहान नगरपालिका–४ का २२ वर्षीय मो. कलाम, सोही

Woman killed in road accident

Chitwan, June 24: A woman was killed when a truck (Na 3 Kha 5474) collided head-on with a motorcycle (Na 23 Pa 7873) of which she was a pillion rider

राहत अनुदान वितरणलाई प्राथमिकता दिने निर्णय

काठमाडौं, असार १० । पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले राहत अनुदान वितरणको कामलाई तिव्रता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको निर्देशक समितिको बैठकले अनुदान वितरणको कामलाई तिव्रता दिने

युरोपेली संघबाट अलग्गियो ब्रिटेन

लन्डन, असार १० । ब्रिटेन युरोपेली संघ (ईयु)बाट अलग हुने भएको छ । युरोपेली संघमा बस्ने कि अलग हुने भन्नेबारे ब्रिटेनमा बिहीबार भएको जनमत संग्रहमा युरोपेली संघ छाड्नुपर्ने पक्षले जित

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

चितवन, असार १० । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा एक महिलाको मृत्यु भएको छ । भरतपुरको गौरीगन्ज शिवालय चोकमा ना३ख ५४७४ नम्बरको ट्रकले ना२३प ७८७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको

काबुल हमलाका मारिएका च्याङ्वाको शव काठमाडौं ल्याइयो

काठमाडौं, असार १० । अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणमा गम्भीर घाइते भई उपचारका क्रममा निधन भएका च्याङ्वा तामाङको शव नेपाल ल्याइएको छ । च्याङ्वाको शव शुक्रबार बिहान काठमाडौं ल्याइएको हो