Logo ३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026


काठमाडौं उपत्यकाका प्रमुख सडक सौर्यबत्तीले झिलिमिली हुँदै

काठमाडौं, असार ९ । आगामी डेढ वर्षभित्र काठमाडौं उपत्यकाका प्रमुख सडकमा सौर्यऊर्जा जडान गरी झिलिमिली गराइने भएको छ । महानगरपालिकाका सार्वजनिक निजी साझेदारीका प्रमुख शिव अधिकारीकाअनुसार उपत्यकाका मुख्य सडकमा सार्वजनिक

मनोहरा खोलाको पुलमा ठोक्किएर मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

भक्तपुर, असार ९ । भक्तपुरको मनोहरामा विहीबार बा५७प २६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भइ मनोहरा खोलाको पुलमा ठोक्किएर भएको दुर्घटनामा काठमाडौं महानगरपालिका–३५ काँडाघारी

राष्ट्रिय कविता महोत्सवमा ‘लोकतन्त्रको अस्मिता’ पहिलो, यी हुन् विजेता

काठमाडौं, असार ९ । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०७३ मा लतिलपुरका मणिराज सिंहको ‘लोकतन्त्रको अस्मिता’ शीर्षकको कविता प्रथम भएको छ । छानिएका ४५ ओटा कवितामध्ये सिंहको

अमेरिकी आधार क्षेत्रहरुमा आक्रमण गर्न सकिन्छ : उत्तर कोरियाली शासक किम

काठमाडौं, असार ९ । उत्तर कोरियाका शासक किम जोङ उनले पछिल्ला मिसाइल परीक्षणले अमेरिकी ‘वेस’हरुमा आक्रमण गर्ने निश्चित क्षमता राख्ने बताएका छन् । उत्तर कोरियाको पूर्वी समुद्री तटमा दुईओटा मध्यम

तमलोपाको पदाधिकारी चयनमा विवाद, केन्द्रीय समिति टुंगो नलगाइ महाधिवेशन सकियो

हरि शर्मा (इमेज)नवलपरासी, असार ९ । पदाधिकारी र सदस्य चयनमा विवाद भएपछि तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रथम महाधिवेशन केन्द्रीय समितिको टुंगो नै नलगाइ विहीबार सकिएको छ । विवादित पदको

कांग्रेसले संसदमा यसरी दियो चेतावनी (भिडियोसहित)

सरोज अधिकारी/दिलिप पोखरेल (इमेज)काठमाडौं, असार ९ । भूकम्प गएको लामो समय बितिसक्दा पनि सरकारले प्रभावितलाई सहयोग र पुनःनिर्माणको काम अघि बढाउन नसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले व्यवस्थापिका–संसद बैठक

अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपालमा पनि मनाइयो

काठमाडौं, असार ९ । समतामूलक समाज, दिगो विकास तथा लैंगिक न्यायका लागि एकल महिलाहरुलाई अगाडि बढाऔं’ भन्ने आह्वानकासाथ   अन्तर्राष्ट्रिय एकल महिला दिवस विहीबार नेपालमा पनि विभिन्न कार्यक्रममा गरी मनाइएको छ

उपप्रधानमन्त्री र ३३ दलीय मोर्चाबीचको वार्तामा के भयो ?

काठमाडौं, असार ९ । दोस्रो संविधानसभा चुनाव बहिस्कार गरेका ३३ दलीय राष्ट्रिय मोर्चाले सरकारसमक्ष पाँच बुँदे माग अघि सारेको छ । विहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार र मोर्चाका

‘गुन्डा’ गुरुङलाई बिजुलीबजारमा ‘यसकारण’ हानियो गोली, को हुन् गुरुङ ? (भिडियो)

काठमाडौं, असार ९ । गुन्डागर्दीमा संलग्न एक युवकलाई विहीबार दुई राउन्ड गोली प्रहार गरी प्रहरीले काठमाडौंको बिजुलीबजारबाट नियन्त्रणमा लिएको छ । गोली प्रहार गरी नियन्त्रणमा लिएका जसवन्त राई भनिने कर्ण

गोली हानेर प्रहरीले काठमाडौंमा ‘गुन्डा’ समात्यो

काठमाडौं, असार ९ । गुन्डागर्दीमा संलग्न एक युवकलाई विहीबार दुई राउन्ड गोली प्रहार गरी प्रहरीले काठमाडौंको बिजुलीबजारबाट नियन्त्रणमा लिएको छ । गोली प्रहार गरी नियन्त्रणमा लिइएका युवक जसवन्त राई भनिने