Logo ३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026


धितोपत्र बजारमा पैसा ओइरिँदै

काठमाडौं, असार ११ । धितोपत्र बजारमा यो साता पनि उच्च परिमाणमा कारोबार भयो । यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ४७ कम्पनीहरुको सात अर्ब ८२ करोड २९ लाख रुपैयाँ

Govt commits to implement WJA: Minister Pandey

Palpa, June 25: Minister for Industry Som Prasad Pandey has clarified that the government was committed to implement the Working Journalist Act (WJA). Speaking in the Western Development Regional level

Govt is working to strengthen trade links equally with neighbours: DPM Mainali

Jhapa, June 25: Deputy Prime Minister CP Mainali on Saturday said that the government was moving ahead with a strategy to strengthen trade links equally with neighbouring India and China

‘झापामा एक वर्षमा १५ जनाको हत्या’

झापा, असार ११ । झापामा एक वर्षभित्रमा १५ जनाको हत्या भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले शनिबार सार्वजनिक गरेको तथ्यांकमा यस्तो उल्लेख गरिएको छ । विभिन्न आपराधिक घटनामा

चेपाङ समुदायलाई गाउँमै पुगेर नागरिकता वितरण

धादिङ, असार ११ । दक्षिणी धादिङको महादेवस्थान गाविसका चेपाङ समुदायलाई गाउँमै पुगेर नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले चेपाङ समुदायलाई गाउँमै पुगेर नागरिकता वितरण गरेको हो ।

धर्म परिवर्तनले नेपालीको पहिचान गुम्ने खतरा बढ्यो : थापा

धनकुटा, असार ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफूहरुले हिन्दुत्व जागरण अभियान सन्चालन गर्नु गलत नभएको दाबी गरेका छन् । उपप्रधानमन्त्रीसमेत रहेका उनले संविधानको सीमाभित्रै रहेर अभियान

सरकार परिवर्तनभन्दा शान्ति–सम्झौताका मुद्दा सम्बोधनमा ध्यान दिऔं : गुरुङ

काठमाडौं, असार ११ । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अहिले सरकार परिवर्तनभन्दा पनि शान्ति–सम्झौतासँग जोडिएका मुद्दा सम्बोधनलाई मुख्य प्राथमिकता दिनुपर्ने बताए । उनले वर्तमान सरकार परिवर्तनमात्रै नभइ शान्ति–सम्झौता, संविधान

पत्रकारको न्यूनतम् पारिश्रमिक कार्यान्वयन गरिन्छ : उद्योगमन्त्री

पाल्पा, असार ११ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सन्चार क्षेत्रलाई उद्योगको मान्यता दिएर श्रमजीवी पत्रकार ऐन र पत्रकारको न्यूनतम् पारिश्रमिकको प्रभावकारी कार्यान्वयन गरिने बताएका छन् । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले शनिबार

करेन्ट लागेर महोत्तरीमा युवक, सिन्धुपाल्चोकमा महिलाको मृत्यु

महोत्तरी, सिन्धुपाल्चोक, असार ११ । महोत्तरीको भरतपुरमा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ । शनिबार पानी चलाउने मोटर मर्मत गर्नेक्रममा करेन्ट लागेर भरतपुर–९ का १८ वर्षीय महेशकुमार कुशवाहाको मृत्यु

कांग्रेसको संसद अवरुद्ध अनुचित : सन्चारमन्त्री

काठमाडौं, असार ११ । सन्चारमन्त्री शेरधन राईले राष्ट्रिय सहमतिको सरकार गठनका लागि वर्तमान सरकार बाधक नबन्ने बताएका छन् । शनिबार राजधानीमा भएको साक्षात्कारमा उनले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वबारे हुने सहमति