Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


संसदमा प्रधानमन्त्रीले बोल्नै पाएनन्, कांग्रेसले गर्‍यो चर्को विरोध

काठमाडौँ, असार १२ । प्रमुख प्रतिक्षी दल नेपाली काँग्रेसले भूकम्पपीडितलाई आवास निर्माण गर्न एकमुष्ट रुपमा रु दुई लाख वितरणसम्बन्धी सरकारी लिखित प्रतिबद्धताको माग दोहोर्‍याएको छ । ती जनतालाई आवास निर्माणका

राष्ट्र बैंकद्वारा १० अर्ब रुपैयाँको ऋणपत्र जारी

काठमाडौं, असार १२ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको छ । आज दिउँसो १२ देखि ३ बजेजसम्म ऋणपत्र बिक्री खुल्ला गरिएको राष्ट्र बैंकले जनाएको छ ।

कोपा अमेरिका : अमेरिकालाई हराँउदै कोलम्बिया तेस्रो स्थानमा

काठमाडौं, असार १२ । अमेरिकालाई हराँउदै कोलम्बियाले कोपा अमेरिका फुटबलमा तेस्रो स्थान हात पारेको छ । अमेरिकामा आज बिहान भएको खेलमा आयोजक टोलीलाई १-० ले पराजित गर्दै कोलम्बियाले तेस्रो स्थान

बालुवाको ढिस्कोले पुरिएर एक छात्राको मृत्यु

चितवन, असार १२ । चितवनको विकट गाउँ लोथर–७, स्यामराङमा बालुवाको ढिस्कोले पुरिएर एक छात्राको मृत्यु भएको छ । निर्माणाधीन आफ्नै विद्यालय प्रजा श्री दुङबाङ प्राथमिक बिद्यालयलाई बालुवा लिन जाँदा ढिस्कोले

बेलायतमा फेरि जनमत संग्रहको माग, २५ लाख बेलायतीले गरे हस्ताक्षर

काठमाडौं, असार १२ । दुई दिनअघि जनमत संग्रहमार्फत् युरोपियन युनियनबाट बाहिरिने निर्णय गरेको बेलायतमा लाखौं बेलायतीले यसबारे फेरि जनमत संग्रह गरिनुपर्ने मध्ये लबिङ थालेका छन् । बेलायत युरोपियन युनियनको सदस्य

पोर्चुगल, वेल्स र पोल्याण्ड युरोकपको क्वाटरफाईनलमा प्रवेश

काठमाडौं, असार १२ । पोर्चुगल, पोल्याण्ड र वेल्स फ्रान्समा जारी युरो कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको प्रिक्वाटरफाईनल खेलहरुपछि स्विट्जरल्याण्ड, क्रोएसिया र नर्दन आयरल्याण्डको युरोकप यात्रा भने

क्यानाडसँग नेपालीको प्रश्न : काबुलमा १३ नेपाली के कारण मारिए ?

काठमाडौं, असार १२ । अफगानिस्तानको काबुलमा मारिएका १३ जना नेपालीका विषयमा क्यानाडामा रहेको नेपाली कूटनीतिक नियोगले त्यहाँको सरकारसँग कुराकानी थालेको छ । काबुलस्थित क्यानेडेली दूतावासमा सुरक्षाकर्मी रहेका नेपाली तालिबानी विष्फोटमा

८५ करोडको लागतमा अपर पिलुवाखोला दोस्रो जलविद्युत् दुई वर्षभित्र बन्ने

काठमाडौं, असार ११ । संखुवासभा जिल्लामा रहेको ४ दशमलव ७ मेगावाटको अपर पिलुवाखोला दोस्रो जलविद्युत् आयोजनामा नेपाल बंगलादेश बैंकको अगुवाइमा लगानी हुने भएको छ । आयोजना प्रवद्र्धक मेन्छियम हाइड्रोपावर कम्पनी

पाँच वर्षभित्र १ लाख रोजगारी सिर्जना गर्ने ‘नेप्बे’को दाबी

काठमाडौं, असार ११ । अनलाइन सपिङ सेवा दिँदै आएको नेप्बे डटकमले नेपाली इ–कमर्स क्षेत्रमा नयाँ प्रविधि भित्र्याएको जनाएको छ । कम्पनीले शनिबार राजधानीमा पत्रकार सम्मेलन नयाँ वेबसाइट सार्वजनिक गर्दै प्रविधि,

ताप्लेजुङमा नमुना औद्योगिक प्रदर्शनी

रविन भट्टराई (इमेज)ताप्लेजुङ, असार ११ । लघु घरेलु तथा साना उद्यमीहरुको बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले ताप्लेजुङमा एकदिने नमुना औद्योगिक प्रदर्शनी आयोजना गरिएको छ । शनिबार सदरमुकामस्थित तोक्मेडाँडामा आयोजना गरिएको प्रदर्शनीमा