Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


अख्तियार प्रमुखलाई महाभियोग लगाउन माग गर्दै डा. केसीद्वारा अनशन बस्ने चेतावनी

काठमाडौं, असार १२ । त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनु पर्नेसहित विभिन्न माग अघि सार्दै आमरण अनसनको घोषणा गरेका

गिरफ्तार उपमुख्यमन्त्रीसहित ५२ विधायक तीन घण्टापछि रिहा

नयाँ दिल्ली, असार १२ । भारतको राजधानी नयाँ दिल्लीमा दिल्लीका उपमुख्यमन्त्रीसहित ५२ विधायकलाई तीन घण्टा प्रहरीले नियन्त्रणमा लिएर रिहा गरेको छ । आइतबार बिहानै प्रधानमन्त्री निवासतर्फ जान लागेको अवस्थामा दिल्लीका

संसद बैठक आज पनि अवरुद्ध

काठमाडौं, असार १२ । व्यवस्थापिका–संसद्को आजको तेस्रो बैठक पनि अवरुद्ध भएको छ । बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दलका सांसद अर्जुनप्रसाद जोशीले भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न रु दुई

लोकतन्त्र संकटमा परेको भन्दै सरोकारवालाहरुद्वारा चिन्ता

काठमाडौं, असार १२ । मुलुकमा लोकतन्त्रमाथि खतराको संकेत देखिन थालेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । प्रजातान्त्रिक विचार समाजको महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण कार्यक्रममा वक्ताहरुले लोकतन्त्रमाथि कालो बादल

संसद अवरुद्धपछि प्रधानमन्त्री र कांग्रेस नेतृत्वबीच छलफल

काठमाडौं, असार १२ । प्रमुख प्रतिपक्षी दलले उठान गरेका मागहरुमाथि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा छलफल सुरु भएको छ । बैठकमा प्रम केपी

धर्म परिवर्तन गराउँदै हिँड्नेलाई कारवाही गर्ने चेतावनी

धनकुटा, असार १२ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले जबरजस्ती धर्म परिवर्तन गराउँदै हिड्नेहरुलाई कडा कारवाही गरिने बताएका छन् । धनकुटामा आइतबार संचारकर्मीसँग कुरा गर्दै उनले धर्म परिवर्तनको मिशनमा

PM denied addressing the parliament

Kathmandu, June 26: The main opposition Nepali Congress has reiterated its demand of a written commitment from the government of providing Rs. 200,000 in a lump sum to the quake

राजधानीको भोटाहिटीस्थित उल हाउसमा आगलागी

काठमाडौं, असार १२ । काठमाडौंको भोटाहिटीस्थित उल हाउसमा आगलागी भएको छ । ज्ञानेन्द्र तुलाधरको घरमा रहेको उल हाउसमा इन्भर्टर पड्किएर आगलागी भएको हो । आगलागी हुनासाथ सशस्त्र प्रहरी र काठमाडौं

चितुवाको छालासहित तीनजना पक्राउ

बर्दिया, असार १२ । बर्दियामा चितुवाको छाला किनबेचको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । क्षेत्रीय प्रहरी अनुसन्धान ब्युरो र ईलाका प्रहरी कार्यालय भुरीगाउँको संयुक्त

भूकम्पबाट अतिप्रभावित जिल्लामा पुर्ननिर्माणलाई तिव्रता दिन निर्देशन

काठमाडौं, असार १२ । संसदको राज्य व्यवस्था समितिको आज वसेको वैठकले भूकम्पबाट अतिप्रभावित जिल्लामा पुर्ननिर्माणको कार्यलाई तिव्रता दिन पुर्ननिर्माण प्राधिकरणलाई निर्देशन दिएको छ । आज सिंहदरवारमा वसेको समितिको वैठकले अति