Logo १ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026


सरकारी अनुगमन टोलीलाई तरकारी व्यवसायीले गरे आक्रमण

काठमाडौं, असार २१ । बल्खुस्थित तरकारी पसलको अनुगमन गर्नेक्रममा व्यवसायीले अनुगमनमा खटिएका सरकारी कर्मचारी र पत्रकारलाई मंगलबार आक्रमण गरेका छन् । अनुगमन गर्नेक्रममा उक्त तरकारी बजारमा राखिएका तरकारी जोख्ने विद्युतीय

स्वस्थ्य शिशुको प्रतिस्पर्धा, सबैभन्दा स्वस्थ्य आमा–बच्चा पुरस्कृत हुने

काठमाडौं, असार २१ । दैनिक ६० देखि ६५ बालबालिका जन्मने थापाथलीस्थित परोपकार प्रसूति गृहले आगामी कृष्णाष्टमीमा ‘स्वस्थ्य बच्चा प्रतिस्पर्धा’ को आयोजना गर्ने भएको छ । यसका लागि एक वर्षभित्र सोही

विशेष आर्थिक क्षेत्रसम्बन्धी विधेयक संसदीय समितिबाट पारित

काठमाडौं, असार २१ । व्यवस्थापिका–संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिले विशेष आर्थिक क्षेत्रको स्थापना, सन्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । मंगलबार बसेको

तलब–भत्ता नपाएको भन्दै क्यासिनो नेपालका कर्मचारीले गरे उजुरी

काठमाडौं, असार २१ । व्यवस्थापिका–संसदको मानवअधिकार समितिमा होटल सोल्टीले सन्चालन गरेको क्यासिनो नेपालका मजदुरहरुले आफूले पाउनुपर्ने तलब–भत्तालगायतका सुविधा नपाएको भन्दै उजुरी गरेका छन् । मंगलबार बसेको समितिको बैठकमा मजदुरहरुले आफूहरुले

गोरखामा पहिरोमा पुरिएर तीनजनाको मृत्यु

गोरखा, असार २१ । गोरखाको केरौँजा–३ मा मंगलबार पहिरोमा परी तीनजनाको मृत्यु भएको छ भने अरु तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा केरुजा–३ का ४५ वर्षीया शान्तीमाया गुरुङ,

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको बैठक जारी

काठमाडौं, असार २१ । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको बैठक आज पनि जारी छ । काठमाडौंमा जारी बैठकमा सन् १९५० को ‘नेपाल–भारत शान्ति तथा मैत्री सन्धि’ लगायतका दुई देशबीच भएका सन्धि

‘मलेसियामा बितेको छोराको लास ल्याउन पनि सकिएन’

जाजरकोट, असार २१ । “हामी गरिबलाई के थाहा ?  कमाइ गर्न गएको छोरो कहाँ काम गथ्र्यो ? कस्तो कम्पनीमा काम गथ्र्यो ?” मलेसियामा छोरा रामबहादुर तिरुवाको ज्यान गएपछि लास ल्याउन

Six missing in landslide in Gorkha

Gorkha, July 5: As many as six people have gone missing in a landslide which occurred at Chhalimpuja of Keraunja-3 in the district today. The missing are Sandesh Ghale, Chinmaya

SEZ bill sees passage through parliamentary committee

Kathmandu, July 5: The Commerce, Industry and Consumer Welfare Committee under the Legislature-Parliament today endorsed a bill drafted for establishment of Special Economic Zone (SEZ) and its effective operation. The

झिलमिला ताल : जसले दिनमा तीन पटक रङ्ग फेर्छ (भिडियो हेर्नुहोस)

-डिल्लीराज पन्त,ईमेज कञ्चनपुर, असार २१ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ चुरेसँगै जोडिएको ‘झिलमिला ताल’ ओझेलमा परेको छ । जिल्लाकै मुख्य पर्यटकीय गन्तव्यका रुपमा रहेको यो तालको उचित संरक्षण र प्रचार प्रसार