काठमाडौं, असार २३ । चीनतिरका हिमताल फुटेका कारण मंगलबार राति भोटेकोसीमा अकस्मात बाढी आएको हुन सक्ने विशेषज्ञहरुले औंल्याएका छन् । हिमताल फुटेर वा डेब्रिज (गेगर, ढुंगा, रुख बिरुवा, लेदो) सहित
काठमाडौं, असार २३ । निर्वाचन आयोगमा आयव्यय विवरण नबुझाउने ९३ दल कारवाहीमा पर्ने भएका छन् । आयोगले मंगलबार ती दलको नाम सार्वजनिक गर्दै स्पष्टिकरण मागेको छ । आयोगले एक वर्षको
काठमाडौं, असार २३ । जनविद्युत आयोजनाहरुमा बाँधको खतराका साथै यसले परिस्थितिकीय (इको) प्रणालीमा पार्ने असर बुझाउन अमेरिकी सरकारले नेपालको नीति निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने विशेष व्यक्तित्वहरुलाई अमेरिका लैजान लागेको छ
काठमाडौं, असार २३ । राष्ट्रिय वाणिज्य बैंक क्षेत्रीय कार्यालय विराटनगरका चार्टर्ड एकाउन्टेन्ट कृष्ण साहको अपहरणका लागि सुनसरीको दुहवीभलुवामा रहेको आईएमईमा लुटपाट गरिएको खुलेको छ । दुई वर्ष अघि गरिएको अपहरणका
काठमाडौं, असार २२ । आपूर्तिमन्त्री गणेशमान पुनसहितको टोलीले बुधबार पनि गरेको खाद्य उद्योगहरुको अनुगमनकाक्रममा अधिकांश उद्योगमा समस्या पाइएको छ । अनुगमन टोलीले पाटन औद्योगिक क्षेत्रभित्र गरेको अनुगमनकाक्रममा आँगन ‘ब्रान्ड’को मिठाइ
काठमाडौं, असार २२ । अघिल्ला दिन ऋणात्मक रहँदै आएको शेयरबजार परिसूचक नेप्से बुधबार भने सामान्य अंकले सच्चियो । यसदिन नेप्से करिब ३ अंकले सकारात्मक रही १७ सय १५ बिन्दूमा पुग्यो
काठमाडौं, असार २२ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले काठमाडौं र ललितपुरमा नयाँ अवधारणाको एनसेल सप सन्चालनमा ल्याएको छ । ललितपुरको पुल्चोकस्थित लबिम मल र काठमाडौंको बालाजुचोकमा एनसेल सप सन्चालनमा
काठमाडौं, असार २२ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच चाँडै पार्टी एकीकरणको घोषणा गर्ने समझदारी भएको छ । बुधबार राजधानीमा भएको एक बैठकमा राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्द
काठमाडौं, असार २२ । फ्रान्समा जारी युरोकप फुटबलका सेमिफाइनल खेल बुधबार (आज)देखि सुरु हुँदैछन् । पहिलो सेमिफाइलनमा नेपाली समयअनुसार राति (विहीबार बिहान) पौने १ बजे लियोंमा पोर्चुगल र वेल्स भिड्नेछन्
एडेन, असार २२ । यमनको दोस्रो ठूलो सहर एडेनमा अवस्थित विमानस्थलमा रहेका सैनिक प्रमुख कार्यालयहरुमा संदिग्ध जिहादीहरुले बुधबार कब्जा गरेका छन् । साउदी अरेबिया समर्थित सरकार रहेको यस देशमा भएको