Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


गोरा प्रहरीलाई मार्न खाजेको हुँ : डलास हत्यारा

काठमाडौं, असार २५ । अमेरिकाको डलासमा गोली चलाई प्रहरीको हत्या गर्ने व्यक्तिले आफूले गोरा मानिसलाई मार्न चाहेको बताएका छन् । गोली हानी पाँच प्रहरीको हत्या गर्ने व्यक्ति मिका जेवियर जोनसनले

हेल्लो सरकारलाई प्रश्न–बाबा तपाईँ कहिले आउनुहुन्छ ?

काठमाडौं, असार २५ । प्रधानमन्त्री कार्यालयमा रहेको जनगुनासो व्यवस्थापन एकाइ अर्थात हेल्लो सरकारमा वास्तविक उजुरी र गुनासो भन्दा धेरै ‘ब्लफकल’ आउने गरेको छ । हेल्लो सरकारले सुरु गरेको टोल फ्री

यो के खाँदै छौँ हामी ? : मासु काट्ने ठाउँमा किरैकिरा

काठमाडौं, असार २५ । राजधानीमा सबैभन्दा बढी खपत हुने खाजा हो, ‘मःम’ । त्यसमा पनि ‘बफ मःम’ धेरैको रोजाइमा पर्ने गर्छ । मःम बनाउने कच्चा पदार्थ (राँगा, भैँसीको मासु) भने कल्पनै

‘मोटो’लाई छैन् सिट !

काठमाडौं, असार २५ । काठमाडौं टोखाका ३२ बर्षीय सबुज अधिकारीको तौल ११४ किलो छ । तौल घटाउन उनले निकै कोशिस गरे । तर उनी सफल हुन सकेनन् । तौलका कारण

ताइवानमा भीषण आँधी, आँधी अब चीनको फुजियानतर्फ अघि सर्दै

काठमाडौं, असार २४ । ताइवानमा आँधीमा परी दुईजनाको मृत्यु भएको छ भने अरु ६६ जना घाइते भएका छन् । ‘नेपारतक’ नामक आँधीका कारण राजधानी ताइपेयीलगायत अरु सहरका १५ हजार घर–परिवार

बेलायतले पाउने भयो दोस्रोपटक महिला प्रधानमन्त्री

काठमाडौं, असार २४ । बेलायतले दोस्रोपटक महिला प्रधानमन्त्री पाउने करिब निश्चित देखिएको छ । कन्जरभेटिभ पार्टीका नेता एवं प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिएपछि रिक्त रहेको पदमा नेता चुन्नेक्रममा दुई महिला

प्रहरीकै डाक्टरको प्रमाणपत्र ‘नक्कली’

काठमाडौं, असार २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी अस्पताल महाराजगन्जका प्रहरी वरिष्ठ उपरीक्षक डा. महेशमान प्रधानले प्रस्तुत् गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर

भोटेकोसीको बाढीले ६० घर बगायो, डेढ सय घर उच्चजोखिममा, ‘नदीको बहाब बजारतर्फ बढ्दैछ’

राम केसी (रासस) चौतारा, असार २४ । भोटेकोसी नदीमा मंगलबार राति आएको बाढीले सिन्धुपाल्चोकको तातोपानी गाविसमा हालसम्म ६० घर बगाएको छ । बाढीबाट विस्थापन भइ कोदारीको चौकीडाँडामा आश्रय लिएर बसिरहेका

नेपाललाई अप्ठेरोपार्ने काम भारतले गर्न सक्दैन : जोली

काठमाडौं, असार २४ । भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपाल–भारत सम्बन्धमा कुनैपनि गतिरोध नरहेको दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले भारत सधैं नेपालको शान्ति, स्थीरता र

‘भरपर्दो मौसम पूर्वानुमान प्रणालीको विकास गर्नुपर्छ’

काठमाडौं, असार २४ । मौसम तथा जलवायु परिवर्तनबाट हुने जनधनको सुरक्षाका लागि मौसम तथा जलवायुसम्बन्धी भरपर्दो पूर्वानुमान प्रणालीको विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । जल तथा मौसम विभागले शुक्रबार