Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


शिवगोपाल रिसाललाई आदिकवि भानुभक्त पुरस्कार

काठमाडौं, असार २९ । यो वर्षको आदिकवि भानुभक्त पुरस्कार प्रा. शिवगोपाल रिसाललाई प्रदान गरिएको छ । नेपाली शिक्षा परिषदले २०३औं भानुजयन्तीको अवसर पारेर बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले

दक्षिण चिनियाँ समुद्रमाथि चीनको दाबी कायमै

काठमाडौं, असार २९ । चीनले दक्षिण चिनियाँ समुद्र (साउथ चाइना सी)माथि आफ्नो हवाई प्रतिरक्षा क्षेत्र बनाउने अधिकार रहेको जिकिर गरेको छ । नेदरल्यान्डस्को दि हेगस्थित अन्तर्राष्ट्रिय इजलासले दक्षिण चिनियाँ समुद्रमाथिको

जापानी सम्राटबाट स्वेच्छिकरुपमा गद्दी त्याग्ने चाहना रहेको घोषणा

काठमाडौं, असार २९ । जापानका सम्राट अकिहितोले आगामी वर्ष स्वेच्छाले गद्दी त्याग्ने चाहना राखेको घोषणा गरेका छन् । जापानको समाचार संस्था ‘एनएचके’ले ८२ वर्षीय सम्राटले गद्दी त्याग्ने चाहनाको कारणबारे भने

‘१० लाख मानिस भेला गरेर’ काठमाडौं सफाइ गरिने

काठमाडौं, असार २९ । काठमाडौं सहर सफा गर्ने उद्देश्यसहित केही युवाहरुले ‘म काठमाडौं फोहोर गर्दिनँ’ भन्ने अभियान सुरु गर्ने भएका छन् । आगामी माघ ९ गते राजधानीमा १० लाख मानिस

पल्सर स्पोर्टस् अवार्डको चार विधाको मनोनयन सार्वजनिक, को–को परे ?

काठमाडौं, असार २९ । पल्सर स्पोर्टस् अवार्डको चार विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आइरहेको पल्सर स्पोर्टस् अवार्डको वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा

सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि अब प्रक्रिया कसरी अघि बढ्छ ?

काठमाडौं, असार २९ । व्यवस्थापिका–संसद सचिवालयमा सरकारको विरोधमा दर्ता बुधबार भएको अविश्वासको प्रस्ताव परिपक्व हुन संसद नियमावलीअनुसार एक साता लाग्नेछ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा आफूहरुको विश्वास नरहेको

प्रधानमन्त्री ओलीलाई साथ दिने राप्रपा नेपालको निर्णय

                                                           फाइल

अपांगता अधिकार ऐनसम्बन्धी विधेयक तत्काल पारित गर्न माग

काठमाडौं, असार २९ । अपांगता भएका व्यक्तिहरुले अपांगता अधिकार ऐन २०७२ सम्बन्धी विधेयक तत्काल पारित गर्न माग गरेका छन् । ३५ वर्षअघिको ऐन रहँदै आएकोमा नयाँ ऐन बनाउने विधेयक तत्काल

भानुभक्तको पूर्णकदको सालिकमा माल्यार्पण

काठमाडौं, असार २९ । २०३औं भानुजयन्तीको अवसर पारेर भानुभक्त मेमोरियल उच्च माध्यामिक विद्यालयले बुधबार विद्यालय स्थापनाको स्वर्णवर्ष महोत्सव समापन समारोह गरेको छ । काठमाडौंको पानीपोखरीस्थित विद्यालय परिसरमा आयोजित समारोहमा विद्यालय