काठमाडौं, असार ३१ । आज हरिशयनी एकादशी, हिन्दूहरुले आफ्नो घरमा तुलसीको बिरुवा रोपेर पूजा गर्दैछन् । असार शुक्ल एकादशीलाई हरिशयनी एकादशी भन्ने गरिन्छ । आजैदेखि चतुर्मास ब्रत शुरु भएको छ
पेरिस, असार ३१ । फ्रान्समा जारी टुर डे फ्रान्स साईक्लिङ प्रतियोगिताअन्तर्गत हिजो भएको १२ औं चरणको रेसमा अनौठो दृष्य देखिएको छ । समग्र तालिकामा अग्रता लिइरहेका ब्रिटिस राईडर क्रिस फ्रुमको
लन्डन, असार ३१ । बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा स्थानीय फ्रि फोरेष्टर क्लबलाई १२९ रनले हराएको नेपालले गएराति भएको दोस्रो
पेरिस, असार ३१ । फ्रान्सको नीस शहरमा लरीले किचेर कम्तिमा ७५ जनाको मृत्यु भएको छ । बास्टिल डे मनाउन भेला भएकाहरुको भीडभाडयुक्त क्षेत्रमा लरीबाट किचिएर उनीहरुको मृत्यु भएको हो ।
काठमाडौं, असार ३१ । सुरक्षाका दृष्टिले अति संवेदनशील मानिने कारागारभित्रै लागू औषधको कारोबार हुने गरेको पाइएको छ । सप्तरी सदरमुकाम राजविराजस्थित कारागारमा बाहिरबाट खरिद गरी लगिएको १ किलो गाँजा प्रहरीले
काठमाडौं, असार ३१ । जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय र अन्तर्राष्ट्रिय मञ्चमा नेपालमा दण्डहीनता बढेको भन्दै चिन्ता उठिरहेका बेला मानवअधिकार हननका घटनामा अनिवार्य रुपले मुद्दा चलाउन सरकारी मुद्दासम्बन्धी ऐन मै
काठमाडौं, असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदमा दर्ता सरकारविरुद्धको अविश्वास प्रस्ताव सामना गर्ने बताइरहेका बेला नेपाली कांग्रेसका सांसद भने भटाभट विदेश भ्रमणमा निस्केका छन् । नेकपा माओवादी
काठमाडौं, असार ३० । एसियाली विकास बैंक (एडीबी)ले कमजोर आयोजना व्यवस्थापन क्षमता, ढिलो ठेक्का सम्झौता र निकासामा ढिलाइ आयोजना कार्यान्वयनको मुख्य चुनौती रहेको जनाएको छ । खरिदमा उच्चजोखिम, अन्तरएजेन्सी समन्वयमा
काठमाडौं, असार ३० । सनराइज बैंक र नारायणी नेसनल फाइनान्सको एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबारको विहीबार राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले उद्घाटन गरे । सनराइज बैंकको