Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


भारतीय लगानीमा चीनसँगको सीमा क्षेत्रमा धमाधम गुम्बा बनाइँदै

काठमाडौं, साउन ६ । चीनसँग सीमा जोडिएका गाउँमा भारतीय लगानीमा गुम्बा खुल्ने क्रम बढेको छ । ती गुम्बामा भारतीय र तिब्बती पाठ्यक्रम नै राखेर शैक्षिक परामर्श दिने गरिएको हो ।

कालो स्टिकर टाँस्ने दुई हजार सवारी साधनलाई कारवाही

काठमाडौं, साउन ६ । सुरक्षा निकायले गत आर्थिक वर्षमा राजधानी लगायत मुलुकभरबाट झण्डै दुई हजार सवारी साधनलाई अनुमति विना कालो स्टिकर टाँसेको भन्दै कारवाहीको दायरामा ल्याएको छ । कालो स्टिकर

संसदमा हुनसक्ने अवरोध नियन्त्रणका लागि मार्सल बढाइयो

काठमाडौं, साउन ६ । बजेटका आश्रित विधेयक अगाडि बढाउने कि प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव भन्ने विवाद बढेपछि संसदमा हुन सक्ने अवरोध नियन्त्रणका लागि मार्सल (मर्यादा पालक) को संख्या बढाइएको छ ।

अवसर गुमाउँदै ओली

काठमाडौं, साउन ६ । संविधान जारी भएदेखि सरकार नेतृत्व सम्हालेसम्म राजनीतिक जीवनमा आफूले प्राप्त गरेका सम्पूर्ण उपलब्धि गुमाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा अविश्वास प्रस्ताव सामना गर्नुपर्ने भएको छ ।

अध्यक्ष, महासचिव र कोषाध्यक्षको लडाइँले ‘टान’मा भाँडभैलो (भिडियोसहित)

प्रतीक लामिछाने/भरत केसी (इमेज)काठमाडौं, साउन ५ । पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एसेन्सिज् एसोसिएसन अफ नेपाल (टान) राजनीतिक खिचातानीको मारमा परेको छ । टानका पदाधिकारीहरुबीच देखिएको जुँगाको लडाइँले संगठन नै

कांग्रेस र माओवादी केन्द्रबीचको बैठकमा के भयो ?

                                                           

ग्यास बुलेट खरिद प्रक्रिया अघि नबढाउन मन्त्रालयको निर्देशन

काठमाडौं, साउन ५ । आपूर्ति मन्लायले नेपाल आयल निगमलाई विनियमावली स्वीकृत नभइ ग्यास बुलेट खरिदको अनुमति नदिन निर्देशन दिएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी निगमले नेपाल एलपी ग्यास उद्योग

अढाइ लाख बढी घरधुरीसँग अनुदान सम्झौता सम्पन्न

                                                           

राष्ट्र बैंकद्धारा १० अर्ब रुपैयाँको ‘रिभर्स रिपो’ जारी

काठमाडौं, साउन ५ । नेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँको ‘रिभर्स रिपो’ जारी गरेको छ । बैंकहरुमा अधिक तरलता भएसँगै प्रशोचनका लागि केन्द्रीय बैंकले रिभर्स रिपो जारी गरेको हो

नेप्से दोहोरो अंकले ओरालो लाग्यो

काठमाडौं, साउन ५ । केही दिनदेखि निरन्तर उकालो लागेको शेयरबजार परिसूचक नेप्से बुधबार भने दोहोरो अंकले ओरालो लाग्यो । यसदिन नेप्से १३ अंकले ओरालो लागेर १७ सय ८६ बिन्दूमा आइपुग्यो